उपत्यकामा निषेधाज्ञा खुकुलो, सबै सार्वजनिक सवारी सञ्चालनमा

अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजीसवारी साधनहरूको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर मात्रै प्रवेश गर्न पाइने छ ।

सम्बन्धित सामग्री

स्याङ्जामा साउन २२ सम्म निषेधाज्ञा थपियो

स्याङ्जा । स्याङ्जामा साउन २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । साउन ७ गतेसम्मका लागि जारी निषेधाज्ञालाई बढाएर साउन २२ गतेसम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय स्याङजाले जनाएको छ । निषेधाज्ञा खुकुलो पार्दै पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाएर निजी तथा सरकारी र सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने बताइएको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमित बढ्न थाले

धनकुटा । निषेधाज्ञा खुकुलो भएसँगै धनकुटा फेरि कोरोना संक्रमित बढ्न थालेका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहे पनि जिल्ला प्रशासन कार्यलय धनकुटाले निषेधाज्ञा खुकुलो बनाए पछि बजारमा सर्वसाधारणको चहलपहल बढेसँगै कोरोना संक्रमित बढेका हुन् । धनकुटामा जोर विजोर नम्बरमा सार्वजनिक सवारी समेत चल्न थालेका छन् भने बजार पसल समेत पूर्णरुपमा सञ्चालन आएका छन् । […]

आजदेखि काठमाडौँमा जोरबिजोर हट्यो, रोकिएका परीक्षा सञ्चालन गर्न पाइने

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली आजदेखि हटेको छ । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा खुकुलो पार्दै आजदेखि सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली पनि हटाइएको हो । आइतबार बसेको काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जोरबिजोर प्रणाली हटाउँदै सार्वजनिक सवारी साधन, सानाठुला सबै गाडी चल्न दिने निर्णय गरेको […]

६१ दिनपछि काठमाडाैंका सडकमा सार्वजनिक सवारी साधन

काठमाडौं । कोरोना नियन्त्रणका लागि उपत्यकाका तीन जिल्लामा झन्डै दुई महिनादेखि जारी निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक बसलाई स्वास्थ्य मापदण्ड पालना गरी जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने अनुमति दिएपछि मंगलबारदेखि सार्वजनिक सवारी साधन खुुलेका हुन् । […] The post ६१ दिनपछि काठमाडाैंका सडकमा सार्वजनिक सवारी साधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

सरकारी निर्णयको अवज्ञा गर्दै सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा

काठमाडौं : यातायात व्यवसायी र मजदुरहरुले सरकारी निर्णयको अवज्ञा गर्दै सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका छन्। सरकारको नीति र निर्णयमाथि विभिन्न ध्यानाकर्षण  जनाउँदै व्यवसायी र मजदुरका चार संगठनहरुले असार १८ गतेदेखि सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका हुन्।काठमाडौं उपत्यकाको स्थानीय प्रशासनले आजबाट उपत्यकामा निषेधाज्ञा खुकुलो गर्दै २५ सिटभन्दा माथिका सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको छ। तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल

कास्कीमा पनि निषेधाज्ञा खुकुलो, सार्वजनिक सवारी जोरबिजोर प्रणालीमा चल्ने

कास्कीमा जिल्ला प्रशासन कार्यालयले असार २५ गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ । कोभिड १९ को सङ्क्रमण तीव्र रूपमा वृद्धि भएपछि प्रशासनले लगाएको निषेधाज्ञा, सङ्क्रमण र मृत्युदरमा केही कमी आए पनि अपेक्षाकृत नियन्त्रण भइनसकेकाले विभिन्न सेवा खुकुलो बनाउँदै निषेधाज्ञाको अवधि थप गरेको हो ।कोरोना भाइरसको सङ्क्रमण मृत्युदर केही घटे पनि अपेक्षाकृत नभएको उल्लेख गर्दै प्रशासनले यस पटक केही खुकुलो बनाएको छ । जसअनुसार अब सार्वजनिक सवारीहरू समेत गुड्ने भएका छन् । स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गरेर जोर र ब

काठमाडौं उपत्यकामा जोर बिजोर प्रणालीमा बस चलाउन दिनेबारे छलफल

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा खुकुलो बनाउने तयारी थालिएको छ । उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा सार्वजनिक सवारी जोर बिजोर प्रणालीमा सञ्चालन गर्नेबारे छलफल भएको छ । यसबारे के गर्ने भन्नेबारे सोमबार बिहान निर्णय हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले रातोपाटीलाई जानकारी दिए । उनले भने– ‘निषेधाज्ञालाई कुन स्वरुपमा लैजानेबारे ब्यापक छलफल भएको छ । केही परिवर्तन गर्नेगरी छलफल भइरहेको छ । सार्वजनिक सवारी

यातायात खुलेपछि उपत्यकामा बढ्यो चलहपहल

२५ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा जोर विजोरका आधारमा सवारी चल्न थालेको छ । निषेधाज्ञा खुकुलो भएसँगै निजी र सार्वजनिक सवारी साधानहरु जोर विजोरका आधारमा चल्न थालेका हुन् । सार्वजनिक सवारीमा ट्याक्सी र १६ भन्दा बढी …