स्याङ्जामा साउन २२ सम्म निषेधाज्ञा थपियो

स्याङ्जा । स्याङ्जामा साउन २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । साउन ७ गतेसम्मका लागि जारी निषेधाज्ञालाई बढाएर साउन २२ गतेसम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय स्याङजाले जनाएको छ । निषेधाज्ञा खुकुलो पार्दै पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाएर निजी तथा सरकारी र सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने बताइएको छ ।

सम्बन्धित सामग्री

बर्दियामा थपियो भदौ १० गतेसम्मका लागि निषेधाज्ञा

बर्दिया, साउन २५ । बर्दियामा साउन २५ गतेसम्म जारी निषेधाज्ञा भदौ १० गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १० गते सम्मका लागि निषेधाज्ञा बढाएको हो । यस अवधिमा सावधानी अपनाउँदै दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासलगायतका पसल बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न पाइने छ […]

स्याङ्जामा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थपियो

स्याङ्जा, साउन २१ । स्याङ्जामा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । साउन २२ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञालाई बढाएर साउन ३२ गतेसम्म पुर्याएको जिल्ला प्रशासन कार्यालय स्याङजाले जनाएको छ । जिल्लामा गत बैशाख २१ गतदेखि निषेधाज्ञा लगाइएको थियो । जिल्लामा निषेधाज्ञा भने खुकुलो पार्दै लगिएको छ । बैंक तथा बित्तिय संस्था स्वास्थ्य […]

काठमाडौं उपत्यकामा साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थपियो

काठमाडौं, १९ साउन । काठमाडौं उपत्यकामा आगामी साउन २७ गते मध्यरातिसम्म निषेधाज्ञा थपिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले जारी निषेधाज्ञालाई साउन २७ गते मध्यरातसम्म थप्ने निर्णय गरेको हो । काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले अहिले थपिएको निषेधाज्ञा कडाई गरिएको जानकारी दिए । उनकाअनुसार सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना गर्ने र भीडभाड गर्नेलाई […]

धनुषामा साउन २० गतेसम्म थपियो निषेधाज्ञा

१० साउन, जनकपुरधाम । धनुषामा आगामी साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको सिफारिस बमोजिम साउन २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । यसअघि आइतबारसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । जिल्लामा यसअघि नै स्वास्थ्य मापदण्डको पालना गरी […]

स्याङ्जामा साउन २२ गतेसम्मका लागि निषेधाज्ञा थपियो

स्याङ्जा, साउन ८ । स्याङ्जामा साउन २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । साउन ७ गतेसम्मका लागि जारी निषेधाज्ञालाई बढाएर साउन २२ गतेसम्म पुर्याएको जिल्ला प्रशासन कार्यालय स्याङजाले जनाएको छ । जिल्लामा गत बैशाख २१ गतदेखि निषेधाज्ञा लगाइएको थियो । जिल्लामा निषेधाज्ञा भने खुकुलो पार्दै लगिएको छ । जिल्लामा मात्रै सञ्चालन गरिएको थियो भन्ने […]

साउन १० सम्म थपियो निषेधाज्ञा

काठमाडौं, साउन १ । काठमाडौं उपत्यकामा निषेधाज्ञालाई अझ खुकुलो बनाउँदै साउन १० गतेसम्म थप गरिएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो । उपत्यकामा पसल खोल्ने समय एक घण्टा थप गरेको छ । असार ३१ गतेसम्म सबै प्रकारका व्यवसाय ६ बजेसम्म सञ्चालन हुदै आइरहेकामा अब बेलुका ७ […]

स्याङ्जामा असार ७ गतेसम्मका लागि निषेधाज्ञा थपियो

स्याङ्जा, असार ३१ । स्याङ्जामा असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । असार ३१ गतेसम्मका लागि जारी निषेधाज्ञालाई बढाएर असार ७ गतेसम्म पुर्याएको जिल्ला प्रशासन कार्यालय स्याङजाले जनाएको छ । जिल्लामा गत बैशाख २१ गतदेखि निषेधाज्ञा लगाइएको थियो । जिल्लामा निषेधाज्ञा भने खुकुलो पार्दै लगिएको छ । जिल्लामा मात्रै सञ्चालन गर्ने गरी निजी […]

मकवानपुरमा साउन ७ गतेसम्म निषेधाज्ञा थपियो

मकवानपुरमा थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय भएको  छ । जिल्ला सुरक्षा समिति मकवानपुरको बिहीबार बसेको बैठकले जारी निषेधाज्ञालाई थप सात दिन लम्ब्याउने निर्णय गरेको हो । यो निर्णयसँगै मकवानपुरमा आगामी साउन ७ गतेसम्म निषेधाज्ञा लागु हुने भएको छ । कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत बैशाख १९ गतेदेखि मकवानपुरमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र मकवानपुरको सिफारिसमा सुरक्षा समितिको बैठकले  जिल्लामा कोरोना संक्रमितको दर घट

थप खुकुलो बनाएर साउन १० सम्म थपियो निषेधाज्ञा

काठमाडौं उपत्यकामा निषेधाज्ञा अझै खुकुलो पार्दै साउन १० गतेसम्मका लागि थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बिहीवार बसेको बैठकले काठमाडौं उपत्यका प्रवेशलाई केही सहज बनाउने तर निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो । अब आवश्यक काममा काठमाडौं प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनलाई सहजीकरण गर्ने निर्णय भएको छ ।  यसअघि सम्बन्धित जिल्लाबाट सिफारिश लिएर वा अत्यावश्यक काममा मात्र काठमाडौं प्रवेश गर्न पाउने नियम थियो । फिल्म हल, पार्टी प्यालेस लगायतमा यसअघि...

उपत्यकाको निषेधाज्ञा साउन १० सम्म थपियो, यस्ता छन् नयाँ आदेश

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन १० सम्म थपिएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको बैठकले निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको हो। नयाँ निषेध आदेशअनुसार काठमाडौं उपत्यकाका शैक्षिक संस्थाहरु अझै नखुल्ने भएका छन्। जसअनुसार विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रलगायतका शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन गर्न पाइनेछैन। यस्तै, सबै प्रकारका सभासम्मेलन, सिनेमा […]