निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमित बढ्न थाले

धनकुटा । निषेधाज्ञा खुकुलो भएसँगै धनकुटा फेरि कोरोना संक्रमित बढ्न थालेका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहे पनि जिल्ला प्रशासन कार्यलय धनकुटाले निषेधाज्ञा खुकुलो बनाए पछि बजारमा सर्वसाधारणको चहलपहल बढेसँगै कोरोना संक्रमित बढेका हुन् । धनकुटामा जोर विजोर नम्बरमा सार्वजनिक सवारी समेत चल्न थालेका छन् भने बजार पसल समेत पूर्णरुपमा सञ्चालन आएका छन् । […]

सम्बन्धित सामग्री

आज यी १९ जिल्लामा छन् पाँच सयभन्दा बढी सक्रिय संक्रमित

काठमाडौं। आज नेपालका १९ वटा जिल्लामा पाँच सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। ती जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, रुपदेन्ही र सुर्खेत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। निषेधाज्ञा खुकुलो भएसँगै नेपालमा कोरोना संक्रमण बढ्दै गएको मन्त्रालयले जनाएको छ।

पोखराका अस्पताल पनि भरिए कोरोना संक्रमितले

देशभर निषेधाज्ञा खुकुलो गरेसंगै कोरोना संक्रमित बढ्न थालेको छ । झापा, चितवन लुम्बिनीका अस्पताल भरिएका थिए भने पछिल्लो समय पोखराका अस्पताल पनि भरिभराउ हुन थालेका छन् । कास्कीमा जिल्ला प्रशासन कार्यालयले असार १४ गते निषेधाज्ञा खुकुलो बनाउँदै जोरबिजोर प्रणालीमा सार्वजनिक यातायातका साधन चल्न दिने निर्णय गरेको थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोभिड फोकल पर्सन डा. …

लुम्बिनीमा कोरोना संक्रमण उच्च, अस्पताल बिरामीले भरिए

काठमाडौं । पछिल्लो दुई हप्तामा लुम्विनी प्रदेशमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । निषेधाज्ञा खुकुलो भएर सार्वजनिक यातायात सञ्चालन भएसंगै कोरोना कोरोना संक्रमित बढेका हुन् । बजारमा चहलपहल बढ्े पनि स्वास्थ्य सुरक्षा नअपनाएका कारण संंक्रमितको संख्या बढेको हो । संक्रमितहरुमा प्राय व्यापारी तथा पेशाकर्मीहरु रहेको पाइएको छ । परीक्षण गरिएका मध्य तीस प्रतिशतलाई कोरोना […]

धनकुटामा कोरोना संक्रमित बढ्दै

धनकुटा, साउन १२ । निषेधाज्ञा खुकुलो भएसँगै धनकुटामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । निशेधाज्ञाको समयमा घटेको संक्रमण एक सातादेखि क्रमश बढ्न थालेको स्वाथ्य कार्यलय धनकुटाले जनाएको छ । कोरोना संक्रमणको जोखिम जिल्लामा कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यलय धनकुटाले साउन २० गतेसम्म जिल्ला भर लागु हुने गरि निशेधाज्ञाको समय थप गरेपनि सबै खाले […]

इटहरीमा अत्यावश्यक सेवाबाहेक अन्य ठप्प

निषेधाज्ञा खुकुलो भएपछि कोरोना संक्रमित कर्मचारीकै संख्या बढेपछि इटहरी उपमहानगरपालिकाले एक साताका लागि अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द गर्ने भएको छ।...

काठमाडौँमा फेरी थपियो निषेधाज्ञा : सवारी साधन भने खुला

काठमाडौँ । उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । तर प्रशासनले लगाएको नाम मात्रैको निषेधाज्ञाका कारण भिडभाड तथा हेलचेक्र्याइँ भने बढ्दो क्रममा छ । यस्तै निषेधाज्ञा खुकुलो हुँदै गर्दा कोरोना संक्रमित पनि बढ्न थालेका छन् ।

इलाममा स्वास्थ्य मापदण्ड व्यापक उल्लंघन, बढ्न थाले कोरोना संक्रमित

निषेधाज्ञा खुकुलो भएपछि स्वास्थ्य मापदण्ड पनि खासै पालना भएको पाइँदैन । जसले गर्दा पाँचसय बढी सक्रिय संक्रमित रहेको जिल्लामा संक्रमितको संख्या ओरालो लाग्नुको सट्टा उकालो लागिरहेको इलामका कोभिड फोकल पर्शन बिमल बराल बताउनुहुन्छ ।

निषेधाज्ञा खुकुलो भएसँगै हेटौँडामा संक्रमित ह्वात्तै बढे, एकैदिन ३ जनाको मृत्यु

हेटौँडा । निषेधाज्ञा खुकुलो भएसँगै हेटौँडामा कोरोना संक्रमित बढ्दै गएका छन् । गएको २ हप्ता अघिसम्म निकै घटेको सङ्क्रमण दर अहिले ह्वातै बढेको छ ।

'निषेधाज्ञा खुकुलो भयो, अब कोरोनाबाट आफैं जोगिनुस्'

काठमाडौं : उपत्यकामा तीन साताअघि जारी भएको निषेधाज्ञा खुकुलो भएको छ। बिहीबारदेखि काठमाडौं उपत्यकाको तीनै जिल्लामा जोरबिजोर अनुसार सवारीसाधन सञ्चालनमा आइसकेका छन्। निषेधाज्ञाअघि काठमाडौं उपत्यकामा दैनिकजसो करिब ३ सयको हाराहारीमा कोरोना संक्रमित थपिँदै आएका थिए। निषेधाज्ञा जारी भएपछि दैनिक ३ सयभन्दा माथि संक्रमि...