काठमाडौं । कोरोना नियन्त्रणका लागि उपत्यकाका तीन जिल्लामा झन्डै दुई महिनादेखि जारी निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक बसलाई स्वास्थ्य मापदण्ड पालना गरी जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने अनुमति दिएपछि मंगलबारदेखि सार्वजनिक सवारी साधन खुुलेका हुन् । […]
The post ६१ दिनपछि काठमाडाैंका सडकमा सार्वजनिक सवारी साधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.