आजदेखि काठमाडौँमा जोरबिजोर हट्यो, रोकिएका परीक्षा सञ्चालन गर्न पाइने

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली आजदेखि हटेको छ । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा खुकुलो पार्दै आजदेखि सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली पनि हटाइएको हो । आइतबार बसेको काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जोरबिजोर प्रणाली हटाउँदै सार्वजनिक सवारी साधन, सानाठुला सबै गाडी चल्न दिने निर्णय गरेको […]

सम्बन्धित सामग्री

अब प्रदेश यातायात कार्यालयबाटै ड्राइभिङ लाइसेन्स पाइने

अब ड्राइभिङ लाइसेन्स प्रदेश यातायात कार्यालयबाटै पाइने भएको छ ।  आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् । सवारी चालक अनुमतिपत्र परीक्षण प्रणालीमा सुधार गरी आवेदन दिएको १ महिनाभित्र परीक्षा सञ्चालन गरी सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र प्रदेश यातायात कार्यालय मार्फत उपलब्ध गराउने...

चालक अनुमतिपत्रको परीक्षा दिने दिन आफैँ छान्न पाइने

काठमाडौं :  चालक अनुमतिपत्रको परीक्षाका लागि बषौँ कुरेर पनि कार्यालयले भनेकै दिनमा दिनुपर्ने बाध्यता अन्त्य हुने भएको छ। यातायात व्यवस्था विभागले विगतका बाँकी परीक्षा सकिएपछि सेवाग्राहीले छानेको दिन र फारम भरेको केही दिनमा परीक्षा दिन पाउने व्यवस्था मिलाउने तयारी अघि बढाएको छ। चालक अनुमतिपत्रको परीक्षाका लागि सेवाग्राहीले आफ्नो अनुकूलको दिन छान्न सक्ने व्यवस्था मिलाउन लागिएको विभागले जनाएको छ। अहिले यातायात व्यवस्था कार्यालय विगतमा सेवाग्राहीले भरेका फारमबाट परीक्षा सञ्चालन गरिरहेका छन

रोकिएको परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय

काठमाडौं : सरकारले कोरोनाबाट स्थगित सबै वार्षिक परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ। आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले रोकिएको परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो।तीन वटै जिल्लाले गरेको निर्णय अनुसार एउटा परीक्षा हलमा २५ जनाभन्दा बढी परीक्षार्थी राख्न पाइने छैन्। ‘एकै दिन २५ भन्दा बढी जम्मा हुने अवस्था भएमा दुई सिफ्टमा परीक्षा सञ्चालन गरी परीक्षार्थी हलमा प्रवेश गर्न र परीक्षा समाप्त भएपछि सरकारले तोकेको मापदण्ड बमोजिम भौतिक दुरी क

काठमाण्डाै उपत्यकामा बढीमा २५ जनासम्म राखेर परीक्षा चलाउन पाइने

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा बढीमा २५ जना विद्यार्थीसम्म राखेर परीक्षा चलाउन पाइने भएकाे छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आइतवार बसेकाे बैठकले निषेधाज्ञा थप खुकुलाे पार्दै यस्ताे निर्णय गरेकाे हाे ।  यस्तै एकै दिनमा २५ जनाभन्दा बढी जम्मा हुने अवस्था भएमा शिफ्ट अनुसार परीक्षा सञ्चालन गरी परीक्षार्थीहरू हलमा प्रवेश गर्नुअघि र परीक्षा सकिएपछि सरकारले तोकेको मापदण्डअनुसारको भौतिक दुरी कायम हुने व्यवस्था मिलाउनु पर्नेछ ।  एउटा शिफ्टका सबै व्यक्ति परीक्षास्थलबाट बाहिरिएपछ...

सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली हट्यो, परीक्षा सञ्चालन गर्न पाइने

काठमाडौँ- निषेधाज्ञालाई असार ३१ गतेसम्म जारी राख्दै काठमाडौँ उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारी साधनको जोरबिजोर प्रणाली हटाइएको छ। काठमाडौँ, भक्तपुर तथा ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीचकोबैठकले असार २२ गते (मंगलबार) देखि लागू हुने गरी जोर बिजोर प्रणाली हटाएको हो। टेम्पो तथा निलो माइक्रोमा नौ जना राखेर चलाउन पाइने छ। यसअघि २५ सिट भन्दा बढीका सवारी […]

७० प्रतिशत अंक ल्याए सवारी चालक अनुमतिपत्र पाइने

सवारीचालक अनुमतिपत्रका लागि आवेदन दिने सेवाग्राहीको अत्यधिक चाप बढेसँगै नयाँ निर्देशिका ल्याई त्यसलाई सहज बनाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ स्वीकृत गरिसकेको छ। यो निर्देशिका आगामी जेठ १ गतेदेखि कार्यान्वयनमा आउने यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले बताए। ‘यसअघि सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक (परीक्षा) ट्रायलमा शतप्रतिशत पास गरेपछि मात्रै लाइसेन्स पाइन्थ्यो। तर नयाँ निर्देशिकाअनुसार अब ट्रायल परीक्षामा ७० प्रतिशत अंकभार ल्या...

भाषा परीक्षा सञ्चालन गर्न पाइने

२६ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निषेधाज्ञाकाबीच केही भाषिक परीक्षा सञ्चालन गर्न दिने भएको छ । टोफल, आईईएलटीएस, जीएमटी, जीआरई, जीआरएफडब्ल्यू, अक्युपेसनल अंग्रेजी टेस्ट लगायतका परीक्षा सञ्चालन गर्न पाइने प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेद्वारा …