गण्डकीमा सत्ता गठबन्धनका उम्मेदवार विजयी - NepaliPatra

पोखरा । राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका तीनजना उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ अन्य क्लस्टरबाट, अपांगता÷अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिलातर्फ नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएका हुन् । श्रेष्ठले ३ हजार ८०८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मत पाए । अपांगता÷अल्पसंख्यकतर्फ नेपाली […]

सम्बन्धित सामग्री

कालीकोटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं, १० मंसिर । कालीकोटमा तीनवटै पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ गरी तीनै उम्मेदवार विजयी भएका हुन् । कालीकोटमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी दलबीच गठबन्धन भएको थियो । गठबन्धनकातर्फबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही तथा प्रदेशसभा (१) मा माओवादी […]

बागलुङका ६ सिटमै गठबन्धनका उम्मेदवार विजयी

प्रतिनिधिसभा र प्रदेशसभातर्फ यहाँका छ वटै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी बनेका छन् । एमालेका उम्मेदवारलाई पराजित गर्दै गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले जित निकालेका हुन् ।बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले २१ हजार चार सय ५१ मतसहित चौथोपटक संसदको यात्रा तय गरेका हुन् । केसीले विसं २०५६ र २०६४ को निर्वाचन बागलुङबाटै जितेका थिए । विसं २०७० को निर्वाचनमा समानुपातिकतर्फबाट संसदमा पुगेका थिए ।अहिलेको निर

गोरखाका ४ वटै प्रदेश सभा क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी

गोरखा – गोरखाका ४ वटै प्रदेश सभा क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल १५ हजार ४ सय ५७ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्रबहादुर थापाले ९ हजार ८ सय २२ मत प्राप्त गर्नुभयो ।  प्रतिनिधि सभा क्षेत्र नम्बर १ क मा ६० हजार ७ सय ४४ मतदाता रहेकामा ३० हजार ७ सय ४६ मत खसेको थियो । खसेकोमध्ये १ हजार २ सय ६ मत बदर भएको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ ।  गोरखा क्षेत्...

जिल्ला समन्वय समिति दार्चुलामा गठबन्धनका उम्मेदवार विजयी

जिल्ला समन्वय समिति दार्चुलामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धन दलको तर्फबाट नेपाली काँग्रेसका महादेव बडू (कश्यप) प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अमरसिंह ठगुन्ना विजयी भएका हुन् ।काँग्रेसका प्रमुखसहित ५ र माओवादीका उपप्रमुखसहित ४ सदस्य निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदस्यमा गठबन्धनबाट नेपाली काँग्रेसका पुस्करसिंह धामी, खडकसिंह धामी र बलदेव सिंह ठगुन्ना, महिला सदस्य सरस्वती सार्की, दलित सदस्यमा कमला सुनार निर्वाचित भएका छन्। यस्तै महिला

हेटौंडामा गठबन्धनका उम्मेदवार विजयी, को हुन् उपमहानगर हाँक्ने मीना र राजेश ?

हेटौडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । हेटौंडाको मेयर र उपमेयर दुबै पदमा क्रमशः एकीकृत समाजवादी पार्टीकी मीना कुमारी लामा र काँग्रेसका राजेश बानियाँ विजयी भएका हुन् । मेयरमा विजयी भएकी लामाले २३ हजार ७५ मत पाइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका अनन्त पौडेलले २० हजार ९०८ मत पाए । यसैगरी राप्रपाका दिपक सिंहले २० हजार ५३१ मत पाए । यस्तै उपमेयरमा विजयी राजेश बानियाँले ३२ हजार ५९३ मत पाउँदा एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९०९ र राप्रपाकी इन्दिर

गोकुल बाँस्कोटाको गृह नगरमा गठबन्धनका उम्मेदवार विजयी

काठमाडौँ । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाको गृह नगर काभ्रेको मण्डनदेउपुर नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार टोकबहादुर वाइबा नगर प्रमुख बनेका छन् । उनले नौ हजार ४०६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार विदुरप्रसाद सापकोटाले आठ हजार ३५१ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ […]

दिक्तेल रूपाकोट मझुवागढीमा गठबन्धनका उम्मेदवार विजयी

खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । उक्त नगरपालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी) बीच चुनावी तालमेल भएको थियो ।  नगरप्रमुखमा कांग्रेसका तीर्थराज भट्टराई र उपप्रमुखमा माओवादी केन्द्रका बिसन राई विजयी भएका छन् । भट्टराईले निकटतम प्रतिद्वन्द्वी एमालेका कुमार आचार्यलाई चार हजार […]

वाग्मती प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी !

मकवानपुर – वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्य चुनावमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाग्मतीकाे रिक्त दुई पदमा अन्य दलका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट संयुक्त उम्मेदवार बनेका (महिला) मा गोमादेवी तिमल्सिना र (अन्य) मा कृष्णप्रसाद पौडेल विजयी भएका हुन् । तिमल्सिना नेकपा एकीकृत समाजवादी र पौडेल नेपाली कांग्रेसमा आबद्ध छन् । तिमल्सिना र पौडेल क्रमशः ४ सय ६३ र ४ सय ५० मतभारले विजयी भएका हुन् । महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गर्दा उहाँकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी निरु...

मधेश प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं : मधेश प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।महिलातर्फ माओवादी केन्द्रकी उर्मिला अर्याल र अन्य समूहबाट जनता समाजवादी पार्टीका मोहम्मद खालिद सिद्धिकी विजयी भएका हुन्। अर्याल ६ हजार १ सय ५६ मत ल्याएर विजयी भएकी हुन्।एमाले–लोसपा गठबन्धनबाट महिलातर्फ उम्मेदवारी दिएकी लोसपाकि रुपाकुमारी यादवले २ हजार ७ सय ५४ मतभार मात्रै प्राप्त गरिन्।महिला समूहबाट लोसपाकी उम्मेदवार रुपालाई समर्थन गरेकी विनादेवी साहलाई समेत मत परेको छ। विनालाई ३

१९ मध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी, एकमा एमालेले जित्यो

काठमाडौं । बुधबार सम्पन्न राष्ट्रिय सभाका १९ सिटको निर्वाचनको अन्तिम मतपरिणा सार्वजनिक भएको छ । जसमा अधिकांश सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । १९ सिट मध्ये एक पदमा मात्र नेकपा एमाले उम्मेदवार विजयी भएका छन् । प्रदेश एकमा भने एक सिटमा एमाले उम्मेदवार विजयी भएका हुन् । प्रदेश १ मा गठबन्धनबाट जसपाका उम्मेदवार हेमराज […] The post १९ मध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी, एकमा एमालेले जित्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.