गोरखाका ४ वटै प्रदेश सभा क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी

गोरखा – गोरखाका ४ वटै प्रदेश सभा क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल १५ हजार ४ सय ५७ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्रबहादुर थापाले ९ हजार ८ सय २२ मत प्राप्त गर्नुभयो ।  प्रतिनिधि सभा क्षेत्र नम्बर १ क मा ६० हजार ७ सय ४४ मतदाता रहेकामा ३० हजार ७ सय ४६ मत खसेको थियो । खसेकोमध्ये १ हजार २ सय ६ मत बदर भएको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ ।  गोरखा क्षेत्...

सम्बन्धित सामग्री

पाँचथरमा  प्रदेश सभातर्फ दुई वटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी

पाँचथर – प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको पाँचथरमा दुई वटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन विजयी भएकाे छ ।  प्रदेश सभा (ख) बाट माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो विजयी हुनुभएको हो । उहाँले एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई पराजित गर्नुभयो । आङ्बोले १५ हजार ६७२ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका अइन्द्र सुन्दर नेम्बाङले १२ हजार ६०५ मत ल्याउनुभयो । यस्तै, जिल्लाको प्रदेश सभा (क) बाट पनि सत्ता गठबन्धन अन्तर्गत नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका...

रौतहट ४ ‘क’ मा गठबन्धनका उम्मेदवार विजयी

रौतहट। प्रतिनिधि सभा तथा प्रदेश सभा अन्तर्गत रौतहटको निर्वाचन क्षेत्र नम्वर ४को क मा बामलोकतान्रिक गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार विजयी भएका छन् । नेकपा माओवादीका युवराज भटराईले १५३६८ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अखिलेश चौधरीले १०२८१ मत प्राप्त गर्नु भएको छ।

दार्चुलामा मतान्तर बढाउँदै बडू

दार्चुला – दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूले अग्रता कायमै राख्नुभएकाे छ । पछिल्लो मत परिणामअनुसार बडूले मतान्तर बढाउँदै लानुभएकाे छ । एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाभन्दा बडू १ हजार ७६ मतले अगाडि देखिनुभएकाे छ । बडूले १६ हजार ६ सय ६१ मत प्राप्त गर्दा एमालेका ठगुन्नाले १५ हजार ५ सय ८५ मत पाउनुभएकाे छ । यहाँ नेपाली नेकपा माओवादी केन्द्रले साथ दिएको छ । एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ । दार्चुलाका दुवै प्रदेश सभा क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भइसकेका छन् । प्र...

पार्टी र गठबन्धनका उम्मेदवार विजयी गराउन कांग्रेसको सर्कुलर जारी

नेपाली कांग्रेसको केन्द्रीय प्रचारप्रसार समितिले पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन समितिका सदस्यहरूलाई अनुरोध गरेको छ । कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा प्रकाश शरण महतले शनिवार सर्कुलर जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई जिताउन क्रियाशील हुन आग्रह गरेका छन् ।साथै उनले समानुपातिकतर्फ पार्टीको पक्षमा अत्यधिक मतदान गराउन मन वचन र कर्मले लाग्न निर्देशन दिएका छन् ।

उदयपुर २ मा सबै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार विजयी

उदयपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा बाम गठबन्धन (माओवादी केन्द्र) का उम्मेदवार सुरेशकुमार राई हिमाल विजयी भएका छन् । यही क्षेत्र अन्तर्गतका प्रदेश सभा सदस्य दुवैमा बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।