हेटौंडामा गठबन्धनका उम्मेदवार विजयी, को हुन् उपमहानगर हाँक्ने मीना र राजेश ?

हेटौडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । हेटौंडाको मेयर र उपमेयर दुबै पदमा क्रमशः एकीकृत समाजवादी पार्टीकी मीना कुमारी लामा र काँग्रेसका राजेश बानियाँ विजयी भएका हुन् । मेयरमा विजयी भएकी लामाले २३ हजार ७५ मत पाइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका अनन्त पौडेलले २० हजार ९०८ मत पाए । यसैगरी राप्रपाका दिपक सिंहले २० हजार ५३१ मत पाए । यस्तै उपमेयरमा विजयी राजेश बानियाँले ३२ हजार ५९३ मत पाउँदा एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९०९ र राप्रपाकी इन्दिर

सम्बन्धित सामग्री

रामेछापमा गठबन्धनका उम्मेदवार विजयी

काठमाडौँ,११ मँसिर । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको यहाँ गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ ९कान्छाराम० विजयी हुनुभएको हो । एक लाख ८० हजार एक सय छ मतदाता रहेको भए पनि ८८ हजार छ सय ८० मत मात्र खसेको थियो । खसेको सदर मतमध्ये कान्छाराम ४७ हजार ९८ […]

कालीकोटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं, १० मंसिर । कालीकोटमा तीनवटै पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ गरी तीनै उम्मेदवार विजयी भएका हुन् । कालीकोटमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी दलबीच गठबन्धन भएको थियो । गठबन्धनकातर्फबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही तथा प्रदेशसभा (१) मा माओवादी […]

नुवाकोटमा ६ पदमा गठबन्धनका उम्मेदवार विजयी

काठमाडाैँ- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नुवाकोटबाट छ पदमा सत्तारूढ पाँच दलीय लोकतान्त्रिक-वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। मङ्सिर ४ गते भएको निर्वाचनको शनिबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार प्रनिनिधिसभातर्फको दुई पदमध्ये एक-एक र प्रदेशसभातर्फको चार पदमध्ये दुई-दुई पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका हुन्। निर्वाचन क्षेत्र नं १ मा माओवादी […]

सबै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छः नेता सिंह

'संविधानको रक्षा र संविधानले दिएको अधिकारलाई संस्थागत गर्न सबै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ', नेता सिंहले भने, 'निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र स्वतन्त्ररुपमा सम्पन्न गर्न सबै राजनीतिक दलको भूमिका महत्वपूर्ण रहेको छ। यसैगरी आचारसंहिताल...

जिल्ला समन्वय समिति दोलखामा गठबन्धनका उम्मेदवार विजयी

जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका बर्जुराम घतानी प्रमुख र नेकपा एकीकृत समाजवादीका दोर्जी शेर्पा उपप्रमुख पदमा निर्वाचित भएका हुन्...

वीरगञ्ज महानगरको कार्यपालिकामा गठबन्धनका उम्मेदवार विजयी

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धनका उम्मेदवार विजयी भएका छन्। कार्यपालिका सदस्यहरूको निर्वाचनका लागि शुक्रबार भएको मतदानमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन्। मतगणनाअनुसार महानगरको कार्यपालिका सदस्यमा कांग्रेसका चार र जसपाका चार जना उम्मेदवार विजयी भएका छन्। कांग्रेसको तर्फबाट कार्यपालिका सदस्यमा कनिका कौशिक, नितुकुमारी राम, राधा देवी कार्की र […]

तामाकोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

दोलखाको तामाकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाकोे अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका प्रोणप्रताप केसी र उपाध्यक्षमा कांग्रेसकी सिर्जना सुवेदी विजयी भएका हुन् । उनीहरु...

थाहा नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी

मकवानपुरको थाहा नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  २०७४ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन विजयी भएको थाहामा यसपटक पनि गठबन्धनकै प्रमुख, उपप्रमुख विजयी भएका हुन् ।...

सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी

कैलाली – सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको तीन सिटका लागि आज बुधवार भएको चुनावमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवारलाई हराउँदै गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रका उम्मेदवार राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन् ।  कांग्रेका नारायणदत्त मिश्र खुलामा विजयी हुँदा प्रदेश र स्थानीय तहतर्फ समान १ हजार ८ सय ७२ मतभार प्राप्त गर्नुभयो । उहाँको प्रतिद्वन्दी एमालेका डिल्लीराज भट्टले प्रदेशतर्फ ६ सय २४ र स्थानीय तहतर्फ १ हजार २ सय ७२ मतभा...

बागमतीको दुवै सिटमा गठबन्धनका उम्मेदवार विजयी

१२ माघ, हेटौंडा । राष्ट्रियसभा सदस्यको निर्वाचनमा बागमती प्रदेशतर्फको दुवै सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । हेटौंडा-८ स्थित औद्योगिक क्षेत्रमा बुधबार राष्ट्रियसभातर्फ रिक्त रहेको महिला र अन्यतर्फका गरी दुई सदस्य चयनका लागि भएको निर्वाचन परिणाम अनुसार गठबन्धन दलका तर्फका उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसका कृष्णप्रसाद पौडेल विजयी भएका हुन् […]