मधेश प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं : मधेश प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।महिलातर्फ माओवादी केन्द्रकी उर्मिला अर्याल र अन्य समूहबाट जनता समाजवादी पार्टीका मोहम्मद खालिद सिद्धिकी विजयी भएका हुन्। अर्याल ६ हजार १ सय ५६ मत ल्याएर विजयी भएकी हुन्।एमाले–लोसपा गठबन्धनबाट महिलातर्फ उम्मेदवारी दिएकी लोसपाकि रुपाकुमारी यादवले २ हजार ७ सय ५४ मतभार मात्रै प्राप्त गरिन्।महिला समूहबाट लोसपाकी उम्मेदवार रुपालाई समर्थन गरेकी विनादेवी साहलाई समेत मत परेको छ। विनालाई ३

सम्बन्धित सामग्री

मधेश प्रदेशको दुबै सिटमा सत्ता गठबन्धनको कब्जा

जनकपुरधामः मधेश प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।  गठबन्धनबाट महिला समूहबाट नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्याल र अन्य समूहबाट जनता समाजवादी पार्टी (जसपा) का मोहम्मद खालिद सिद्धिकी विजयी भएका हुन्।  अर्याल ६ हजार १५६ मतभार पाइन्। नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टीका…