निर्वाचन आयोगमा एक्कासी लफडा, आचार संहिता पालनाको प्रतिवद्धता खोज्दा साना दल उत्रिए विरोधमा

काठमाडौं : निर्वाचन आयोगले आचार संहिता पालना सम्बन्धि दलहरुलाई बोलाएर राखेको परामर्श कार्यक्रममा लफडा भएको छ।  आयोगले ठूला राजनीतिक दलहरुलाई मात्र चिनेको र साना राजनीतिक दललाई बेवास्ता गरेको भन्दै आयोगमा पुगेका साना दलका प्रतिनिधिहरुले विरोध गरेका हुन्।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ठूला दलका प्रतिनिधिको कुरा राखेर कार्यक्रम समाप्त गर्न…

सम्बन्धित सामग्री

आफैँ मिडिया अनुगमन गर्ने निर्णयबाट पछि हट्यो आयोग

काठमाडौँ – मिडियाले निर्वाचन आचार संहिता पालना गरे नगरेको आफैँ अनुगमन गर्ने निर्णयबाट निर्वाचन आयोग पछि हटेको छ। ‘प्रेस अफिस’ नामको कार्यालय स्थापना गरेर सेना तथा प्रहरीका प्रतिनिधिलाई समेत राखेर मिडिया अनुगमन गर्ने तयारीप्रति चर्को विरोध भएपछि आयोग पछि हटेको हो। शुक्रबार बसेको आयोगले बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ र […]

आचारसंहिता विपरितका सामग्री पोष्ट गरे कडा कारवाही गर्ने आयोगको चेतावनी

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा सामाजिक सञ्जालमा मिथ्या सूचना तथा आचार संहिता विपरितका सामग्री प्रकाशन गरे कडा कारवाही गर्ने चेतावनी दिएको छ । आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मिथ्या सामग्री सामाजिक सञ्जालमा पोष्ट भइरहेकोले त्यस्ता सामग्री प्रयोग नगर्न चेतावनी दिए ।  उनले निर्वाचन आचार संहिता विपरितका सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३, निर्वाचन कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुन अनुसार कारवाही ग

निर्वाचन आयोग काभ्रेपलान्चोकले भन्यो –‘आचार संहिताको पूर्ण कार्यान्वयन गर्नु’

जिल्ला निर्वाचन कार्यालय काभ्रेपलान्चोकले जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधिहरूलाई निर्वाचन आचार संहिता र निर्वाचनको तयारीका बारेमा अन्तर्क्रिया गरेको छ ।

निर्वाचन आचार-संहिता उल्लंघन गरे एक लाख जरिवाना

काठमाडौं – निर्वाचन आयोग स्थानीय चुनावका बखत आचार–संहिता कठोरतापूर्वक कार्यान्वयन गर्ने पक्षमा उभिएको छ । गत चैत ३ मा जारी आचार–संहिताका बुँदाहरूविरुद्ध प्रस्तुत हुने पात्रहरूलाई जरिवाना र उम्मेदवारी खारेज समेत गर्नेे गरी आयोग अघि बढ्दैछ । निर्वाचनका बखत हुने अनैतिक आचरण, व्यवहार रोक्दै निष्पक्ष, स्वच्छ, प...

यस्तो छ ७८ पृष्ठ लामो निर्वाचन आचार–संहिता (पूर्ण पाठ)

काठमाडौं – निर्वाचन आयोग स्थानीय चुनावका बखत आचार–संहिता कठोरतापूर्वक कार्यान्वयन गर्ने पक्षमा उभिएको छ । गत चैत ३ मा जारी आचार–संहिताका बुँदाहरूविरुद्ध प्रस्तुत हुने पात्रहरूलाई जरिवाना र उम्मेदवारी खारेज समेत गर्नेे गरी आयोग अघि बढ्दैछ । निर्वाचनका बखत हुने अनैतिक आचरण, व्यवहार रोक्दै निष्पक्ष, स्वच्छ, प...

निर्वाचन आचार संहिताप्रति राजनीतिक दलको आपत्ति

दाङ । जिल्लाका राजनीतिक दल तथा सरोकारवालाले स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले निर्माण गरेको आचार संहिता अव्यवहारिक भएको बताएका छन् । समय सुहाउँदो आचार संहिता लागू गर्नुपर्ने भन्दै राजनीतिक दलका प्रमुखहरूले आयोगले सार्वजनिक गरेको आचार संहिता अव्यवहारिक र अवैज्ञानिक रहेको बताएका हुन् । निर्वाचन आयोग र कानुन समाजको आयोजनामा दाङको घोराहीमा भएको ‘निर्वाचन आचार संहिताको […]

‘स्थानीय निर्वाचनको आचारसंहिता अव्यवहारिक’

दाङ – स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले निर्माण गरेको आचार संहिता अव्यवहारिक भएको जिल्लाका राजनीतिक दल तथा सरोकारवालाले बताएका छन्। समय सुहाउदो आचारसंहिता लागू गर्नुपर्ने भन्दै राजनीतिक दलका प्रहुखहरुले आयोगले सार्वजनिक गरेको आचार संहिता अव्यवहारिक र अवैज्ञानिक रहेको बताए। निर्वाचन आयोग र कानुन समाजको आयोजनामा दाङको घोराहीमा भएको ‘निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको […]

छिट्टै निर्वाचन आचारसंहिता लागू हुने : निर्वाचन आयोग

१२ फागुन, काठमाडौं । निर्वाचन आयोगले एक-डेढ सातामै निर्वाचन आचार संहिता लागू हुने संकेत गरेको छ । आयोगले विहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिताले अन्तिम रुप पाएको र कानून मन्त्रालयमा छलफलमा रहेको बताए । ‘कानूनी व्यवस्था अनुसार आयोगले तोकेको मितिदेखि आचारसंहिता लागू हुन्छ’ पौडेलले पत्रकार सम्मेलनमा भने, ‘आयोगको माग अनुसार […]

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचार संहिता जारी

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचार संहिता जारी गरेको छ। जेठ ६ गते वाग्मती प्रदेशमा हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि आयोगले आचार संहिता जारी गरेको बताएको छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार…

सरकारप्रति नरम बन्यो निर्वाचन आयोग, ८ मन्त्रीले लिए सपथ

काठमाडौं, असोज २८ – आचार संहिताको पालनामा निर्वाचन आयोग सरकारप्रति नरम देखिएको छ । शुक्रबार मात्र मन्त्रिपरिषद विस्तार गर्नु आचार संहिता विपरित ...