आफैँ मिडिया अनुगमन गर्ने निर्णयबाट पछि हट्यो आयोग

काठमाडौँ – मिडियाले निर्वाचन आचार संहिता पालना गरे नगरेको आफैँ अनुगमन गर्ने निर्णयबाट निर्वाचन आयोग पछि हटेको छ। ‘प्रेस अफिस’ नामको कार्यालय स्थापना गरेर सेना तथा प्रहरीका प्रतिनिधिलाई समेत राखेर मिडिया अनुगमन गर्ने तयारीप्रति चर्को विरोध भएपछि आयोग पछि हटेको हो। शुक्रबार बसेको आयोगले बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ र […]

सम्बन्धित सामग्री

सिडिओले मिडिया नियन्त्रण गर्ने निर्णयबाट पछि हट्यो गृह मन्त्रालय

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अनलाइन समाचार पोर्टलमा प्रकाशित हुने समाचार सामाग्रीको अनुगमन र कारबाही गर्ने गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई दिएको निर्देशन सच्याइएको छ । गृह मन्त्रालयले विहिबार यसअघि चैत ६ मा तयार गरिएको परिपत्रको मस्यौदालाई सच्याएर परिपत्र गरिएको जानकारी दिएको छ । ...

पछि हट्यो गृह मन्त्रालय : निर्देशिका ‘विवादित’ बुँदा खारेज

काठमाडौँ । आमसञ्चार माध्यमका विषय निगरानी र कारबाही चलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई गरेको निर्देशनबाट गृह मन्त्रालय पछि हटेको छ । सञ्चार माध्यमको कन्टेन्ट अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीलाई दिएको निर्देशन विवादमा परेपछि गृह मन्त्रालय पछि हटेको हो । ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई बिहीबार पठाएको परिपत्रमा अनलाइन तथा छापा सञ्चार माध्यमको अनुगमन र कारबाही गर्न […]

संसदीय अनुगमन समिति बनाएपछि मधेश प्रदेशसभाको अवरोध हट्यो

रकमान्तर र स्थानीय तहमा दिइने अनुदानका विषयमा अनुगमन गर्न संसदीय समिति बनाएपछि मधेश प्रदेश सभाको अवरुद्ध बैठक पुनः सञ्चालन भएको छ ।

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो यातायात विभाग

यातायात व्यवस्था विभागले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य नगर्ने भएको छ । विभागले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी साउनदेखि इम्बोस्ड नम्बर प्लेट जडान भए–नभएको अनुगमन मात्रै गरिने जनाएको हो ।...

काउन्सिलको सूचीकरणबाट हट्यो नेपालआज डटकम

प्रेस काउन्सिल नेपालले नेपालआज डटकमलाई सूचीकरणबाट हटाएको छ । शुक्रबार बसेको आचारसंहिता अनुगमन उपसमिति बैठकले कालोसूचीमा राखेर सुध्रने अवसर दिँदा पनि नसुध्रेको भन्दै उक्त अनलाइनलाई सूचीकरणबाटै हटाउने निर्णय गरेको हो...