यस्तो छ ७८ पृष्ठ लामो निर्वाचन आचार–संहिता (पूर्ण पाठ)

काठमाडौं – निर्वाचन आयोग स्थानीय चुनावका बखत आचार–संहिता कठोरतापूर्वक कार्यान्वयन गर्ने पक्षमा उभिएको छ । गत चैत ३ मा जारी आचार–संहिताका बुँदाहरूविरुद्ध प्रस्तुत हुने पात्रहरूलाई जरिवाना र उम्मेदवारी खारेज समेत गर्नेे गरी आयोग अघि बढ्दैछ । निर्वाचनका बखत हुने अनैतिक आचरण, व्यवहार रोक्दै निष्पक्ष, स्वच्छ, प...