निर्वाचन आचार संहिताप्रति राजनीतिक दलको आपत्ति

दाङ । जिल्लाका राजनीतिक दल तथा सरोकारवालाले स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले निर्माण गरेको आचार संहिता अव्यवहारिक भएको बताएका छन् । समय सुहाउँदो आचार संहिता लागू गर्नुपर्ने भन्दै राजनीतिक दलका प्रमुखहरूले आयोगले सार्वजनिक गरेको आचार संहिता अव्यवहारिक र अवैज्ञानिक रहेको बताएका हुन् । निर्वाचन आयोग र कानुन समाजको आयोजनामा दाङको घोराहीमा भएको ‘निर्वाचन आचार संहिताको […]