कैलाली-४ मा फेरि बलायरलाई अग्रता, लेखराज पछि परे

७ मंसिर, धनगढी । कैलाली–४ मा नेकपा एमालेका लेखराज भट्टको अग्रता नेपाली कांग्रेसका बीरबहादुर बलायरले उल्ट्याएका छन् । बलायरले १२ हजार १३४ मत सहित अग्रता बनाएका छन् । झिनो अन्तरले पछि परेका भट्टले १२ हजार ३४ मत पाएका छन् । मंगलबार दिउँसोको मतगणनामा लेखराजले अग्रता लिएका थिए । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट […]

सम्बन्धित सामग्री

कैलाली ४ मा लेखराज भट्टलाई हराएर कांग्रेसका वीरबहादुर बलायर विजयी

काठमाण्डाै – कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी हुनुभएको छ । बलायरले नेकपा एमालेका उम्मेदवार लेखराज भट्टलाई पराजित गर्नुभएको हो । बलायरले २६ हजार १ सय ७१ मत ल्याउनुभएको छ । लेखराज भट्टले २२ हजार ५ सय ८७ मत ल्याएर पराजित हुनुभएको छ ।

लेखराज भट्‍टलाई पराजित गर्दै कैलाली ४ मा बलायर विजयी

कैलालीः कैलाली ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी भएका छन्। बलायर कांग्रेस सुदूरपश्चिम सभापति पनि हुन्। नेकपा (एमाले) का सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई ३ हजार ५८४ मतान्तरले पछि पार्दै बलायर निर्वाचित भएका हुन्। बलायरले २६ हजार १७१ मत पाउँदा भट्टले २२ हजार ५८७ मत पाए। २०७० सालमा…

कैलाली-४ बाट कांग्रेसका बलायर विजयी, लेखराज भट्ट पराजित

७ मंसिर, धनगढी । कैलाली-४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका वीरबहादुर बलायर निर्वाचित भएका छन् । कांग्रेस सुदूरपश्चिमका सभापति समेत रहेका बलायर प्रतिद्धन्द्धी नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई पराजित गर्दै निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बलायर २६ हजार १७१ मत प्राप्त गर्दै विजयी हुँदा एमालेका भट्टले २२ हजार ५८७ […]

कैलाली ४ मा लेखराज भट्ट २ हजार भन्दा धेरै मतले पछाडि

कैलाली – कैलालीको क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्ट दुई हजार भन्दा धेरै मतले पछि पर्नुभएको छ । कैलाली ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले भट्टलाई २२ सय ४ मतले पछि पार्नुभएको छ । बलायरको २१ हजार ६ सय ६२ र लेखराज भट्टको १९ हजार ४ सय ५८ मत आएको छ ।

कैलाली ४ मा लेखराज भट्टलाई बलायरले पछि पारे

धनगढी- कैलाली–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले अग्रता लिएका छन्। पछिल्लो मत परिणामअनुसार उनले एक सय मतले अग्रता लिएका हुन् । अहिलेसम्म २८ हजार मतगणना हुँदा बलायरले १२ हजार १३४ पाएका छन् । यस्तै नेकपा एमालेका लेखराज भट्टले १२ हजार ३४ मत प्राप्त गरेका छन् । दिनभरकाे गणनामा अग्रतामा रहेका भट्ट अहिले पछि परेका छन्।

कैलाली-४ मा लेखराज भट्टको अग्रता कायम

६ मंसिर, धनगढी । कैलाली–४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले अग्रता कायम राखेका छन् । मंगलबार दिउँसोसम्म २२ हजार २३७ मत गणना हुँदा लेखराज भट्टले ९ हजार ६१ र नेपाली कांग्रेसका वीरबहादुर बलायरले ८ हजार ६०७ मत पाएका छन् । यो क्षेत्रमा २०७४ सालमा माओवादी केन्द्रबाट लेखराज भट्ट नै निर्वाचित भएका थिए ।

कैलाली ४ मा मतान्तर बढाउँदै एमालेका लेखराज भट्ट

धनगढी- कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार लेखराज भट्टले मतान्तर बढाउँदै लगेका छन्। गोदावरी नगरपालिका १ मा मतगणना जारी रहँदा २३८ मतले नेकपा एमालेका उम्मेदवार भट्टले लिड गरिरहेका छन्। चुरे र मोहन्यालको मतगणना गर्दा २१ मतले अगाडी रहेका भट्टले गोदावरीमा गतगणना गर्दा मतान्तर बढाएका हुन्। गोदावरी ८ र ९ को मतगणना सकिएको छ भने […]

कैलाली ४ मा लेखराज अघि लागे

कैलाली क्षेत्र नम्बर ४ मा नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार लेखराज भट्टले अग्रता लिएका छन् । सुरुवाती चरणबाटै पछि परेका भट्टले पछिल्लो मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार बीरबहादुर बलायरलाई एक सय...

कैलाली–४ मा भट्ट र बलायरबीच अग्रता खाेसाखाेस

कैलाली–४ मा एमालेका लेखराज भट्ट र नेपाली कांग्रेसका वीरबहादुर बलायरबीच कडा प्रतिस्पपर्धा चलिरहेकाे छ ।

कैलाली-४ मा एमालेबाट लेखराज भट्टलाई सिफारिस

काठमाडौँ- नेकपा एमालेले कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा निर्वाचनका लागि लेखराज भट्टलाई उम्मेदवारका लागि सिफारिस गरेको छ । आइतबार बसेको एमाले प्रदेश निर्वाचन समन्वय कमिटीको बैठकले क्षेत्र नम्बर ४ बाट भट्टको नाम सिफारिस गरेको हो । एमाले केन्द्रीय कमिटी सचिव तथा सुदूरपश्चिम इन्चार्ज भट्ट २०७४ सालको चुनावमा बाम गठबन्धनतर्फबाट निर्वाचित भएका थिए ।