कैलाली ४ मा लेखराज भट्ट २ हजार भन्दा धेरै मतले पछाडि

कैलाली – कैलालीको क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्ट दुई हजार भन्दा धेरै मतले पछि पर्नुभएको छ । कैलाली ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले भट्टलाई २२ सय ४ मतले पछि पार्नुभएको छ । बलायरको २१ हजार ६ सय ६२ र लेखराज भट्टको १९ हजार ४ सय ५८ मत आएको छ ।   

सम्बन्धित सामग्री

कैलाली–४ मा भट्ट र बलायरबीच अग्रता खाेसाखाेस

कैलाली–४ मा एमालेका लेखराज भट्ट र नेपाली कांग्रेसका वीरबहादुर बलायरबीच कडा प्रतिस्पपर्धा चलिरहेकाे छ ।

म सबैको नेता हुँ : लेखराज भट्ट

मंसिर ४ को निर्वाचनमा कैलाली–४ मा एमालेबाट उम्मेदवार बनेका लेखराज भट्ट गठबन्धनका साझा उम्मेदवार कांग्रेसका वीरबहादुर बलायरसँग प्रतिस्पर्धा गर्दैछन् ।  उनै भट्टसँग चुनाव केन्द्रित विषयमा गरिएको कुराकानीको सम्पादित अंश–चुनावी प्रचार प्रसार कसरी अगाडि बढेको छ ?निर्वाचन क्षेत्रलाई दुई भागमा बाँडेर प्रचारप्रसार अगाडि बढाएका छौँ । यसमा खासगरी प्रचारप्रसार मुल समितिका साथै केही उपसमिति गठन गरी अगाडि बढेका छौँ ।२०७४ को निर्वाचनमा वाम गठबन्धनको साझा उम्मेदवार हुनुहुन्थ्यो

एमाले नेताहरु बाहिरिएपछि ओली भेट्न पुगे पूर्वमाओवादी नेता लेखराज भट्ट

नेकपा एमालेका अध्यक्ष केपी शर्मासँग भेट गर्न पूर्व माओवादी नेता लेखराज भट्ट पार्क सफारी रिसोर्टमा पुगेका छन् । एमालेको नेतृत्व सर्वसम्मत चुन्ने प्रयासस्वरुप केन्द्रीय पदाधिकारी तथा केन्द्रीय समिति सदस्यको नामावलीलाई अन्तिम रुप दिएको भनिएकै समयमा पूर्व माओवादी नेता भट्ट अध्यक्ष ओलीलाई भेट्न रिसोर्ट पुगेका हुन् ।ओलीसँगको छलफलबाट एमाले नेताहरु ईश्वर पोखरेल, महेश बस्नेत, प्रदीप ज्ञवाली लगायत बाहिरिए लगत्तै भट्ट उक्त रिसोर्टमा पुगेर ओलीसँग भेट गर्दैछन् । ओली–भट्टबीचको छलफलमा एमाले नेताहरु विष्ण

१० बुँदे कार्यान्वयनपछि नै भीम रावल पार्टी उपाध्यक्ष हुनुभएको होः लेखराज भट्ट

काठमाडौं, कात्तिक २१ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी उपाध्यक्ष डा. भीम रावलको जेठ २ को बुझाइमै समस्या रहेको बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टले भने, “अहिले एमालेमा देखिएको विवाद भीम रावल र मेरो व्यक्तिगत समस्या होइन, जेठ २ को […]

‘सुदूरपश्चिम प्रदेशको ईन्चार्ज म नै हुँ’ : लेखराज भट्ट

काठमाडौं, १२ असोज । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री लेखराज भट्टले सुदुरपश्चिम प्रदेशको ईन्चार्ज आफू नै भएको बताएका छन् । आज दश बुँदे सहमति कार्यान्वयनको लागि गठित कार्यदलको बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले आफू नै सुदुरपश्चिम प्रदेशको ईन्चार्ज भएको बताएका हुन् । उनले दश बुँदे सहमतिलाई कार्यान्व्यन गर्ने सवालमा आज गम्भीर छलफल भएको जनाए […]

एमाले सुदूरपश्चिमको इन्चार्ज मै हुँ, भीम रावलसँग मतभेद छैन : लेखराज भट्ट

कैलाली, भदौ ३० । नेकपा एमालेका नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताउनु भएको छ । प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँट गरेर आफूलाई प्रदेश इन्चार्जको तोकेको बताउनुभयो । अध्यक्ष ओलीले स्थायी कमिटी बैठक, केन्द्रीय कमिटी बैठक तथा हामीलाई […]

सुदूरपश्चिम इन्चार्ज म नै हुँ : लेखराज भट्ट

नेकपा एमालेका नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताएका छन्।

एमाले सुदूरपश्चिम इन्चार्ज विवाद : लेखराज भट्ट सुटुक्क कैलालीमा

धनगढी । नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट सुटुक्क कैलाली आइपुगेका छन् । सुदूरपश्चिम प्रदेश इन्चार्जको विषयलाई लिएर एमाले उपाध्यक्ष भीमबहादुर रावलसँग विवाद चलिरहेकै बेला भट्ट कैलाली पुगेका हुन् । कैलाली पुगेका भट्टले गृह क्षेत्र गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका जनप्रतिनिधिसँग भेट गरेका छन् । लेखराज भट्टका स्वकीय सचिव उद्धव भट्टराईले भोलि (मंगलबार) कञ्चनपुरको सुख्खा बन्दरगाहका […] The post एमाले सुदूरपश्चिम इन्चार्ज विवाद : लेखराज भट्ट सुटुक्क कैलालीमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.