कैलाली-४ मा लेखराज भट्टको अग्रता कायम

६ मंसिर, धनगढी । कैलाली–४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले अग्रता कायम राखेका छन् । मंगलबार दिउँसोसम्म २२ हजार २३७ मत गणना हुँदा लेखराज भट्टले ९ हजार ६१ र नेपाली कांग्रेसका वीरबहादुर बलायरले ८ हजार ६०७ मत पाएका छन् । यो क्षेत्रमा २०७४ सालमा माओवादी केन्द्रबाट लेखराज भट्ट नै निर्वाचित भएका थिए ।  

सम्बन्धित सामग्री

कैलाली-४ बाट कांग्रेसका बलायर विजयी, लेखराज भट्ट पराजित

७ मंसिर, धनगढी । कैलाली-४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका वीरबहादुर बलायर निर्वाचित भएका छन् । कांग्रेस सुदूरपश्चिमका सभापति समेत रहेका बलायर प्रतिद्धन्द्धी नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई पराजित गर्दै निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बलायर २६ हजार १७१ मत प्राप्त गर्दै विजयी हुँदा एमालेका भट्टले २२ हजार ५८७ […]

कैलाली ४ मा लेखराज भट्ट २ हजार भन्दा धेरै मतले पछाडि

कैलाली – कैलालीको क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्ट दुई हजार भन्दा धेरै मतले पछि पर्नुभएको छ । कैलाली ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले भट्टलाई २२ सय ४ मतले पछि पार्नुभएको छ । बलायरको २१ हजार ६ सय ६२ र लेखराज भट्टको १९ हजार ४ सय ५८ मत आएको छ ।

कैलाली ४ मा मतान्तर घटाउँदै कांग्रेसका बलायर, लेखराज भट्ट २२ मतले अगाडि

धनगढी – कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले एमालेका लेखराज भट्टसँगको अग्रता घटाउँदै लगेका छन्। भट्टले ११ हजार ७९२ मत ल्याउँदा बलायरले ११ हजार ७७० मत पाएका छन्। उनीहरुबीच २२ मतको अन्तर छ।

कैलाली ४ मा मतान्तर बढाउँदै एमालेका लेखराज भट्ट

धनगढी- कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार लेखराज भट्टले मतान्तर बढाउँदै लगेका छन्। गोदावरी नगरपालिका १ मा मतगणना जारी रहँदा २३८ मतले नेकपा एमालेका उम्मेदवार भट्टले लिड गरिरहेका छन्। चुरे र मोहन्यालको मतगणना गर्दा २१ मतले अगाडी रहेका भट्टले गोदावरीमा गतगणना गर्दा मतान्तर बढाएका हुन्। गोदावरी ८ र ९ को मतगणना सकिएको छ भने […]

कैलाली–४ मा भट्ट र बलायरबीच अग्रता खाेसाखाेस

कैलाली–४ मा एमालेका लेखराज भट्ट र नेपाली कांग्रेसका वीरबहादुर बलायरबीच कडा प्रतिस्पपर्धा चलिरहेकाे छ ।

कैलाली-४ : वीरबहादुर बलायरको अग्रता कायमै

धनगढी : कैलाली क्षेत्र नम्बर ४ को मतगणना जारी छ।पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार लेखराज भट्ट र गठबन्धनका उम्मेदवार कांग्रेस प्रदेश सभापति समेत रहेका वीरबहादुर बलायरबीचको मतान्तर ३७ छ।अहिलेसम्म बलायरले २३४० मत पाएका छन् भने भट्टले २३०३ मत पाएका छन्।

म सबैको नेता हुँ : लेखराज भट्ट

मंसिर ४ को निर्वाचनमा कैलाली–४ मा एमालेबाट उम्मेदवार बनेका लेखराज भट्ट गठबन्धनका साझा उम्मेदवार कांग्रेसका वीरबहादुर बलायरसँग प्रतिस्पर्धा गर्दैछन् ।  उनै भट्टसँग चुनाव केन्द्रित विषयमा गरिएको कुराकानीको सम्पादित अंश–चुनावी प्रचार प्रसार कसरी अगाडि बढेको छ ?निर्वाचन क्षेत्रलाई दुई भागमा बाँडेर प्रचारप्रसार अगाडि बढाएका छौँ । यसमा खासगरी प्रचारप्रसार मुल समितिका साथै केही उपसमिति गठन गरी अगाडि बढेका छौँ ।२०७४ को निर्वाचनमा वाम गठबन्धनको साझा उम्मेदवार हुनुहुन्थ्यो

कैलाली–४ ग्राउण्ड जिरो : प्रदेश राजधानीमा डोट्याली भिडन्त

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कैलाली–४ मा दुई जना डोट्यालीबीच प्रतिस्पर्धा हुँदैछ । डोटीको लाटामाण्डौका वीरबहादुर बलायर र गडसेराका लेखराज भट्ट पहिलो पटक आमनेसामने हुन लागेका हुन् । कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बलायर र एमालेका प्रदेश इन्चार्ज लेखराज भट्टबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । बलायरलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको दरिलो साथ छ भने भट्ट एमालेको एकल बलमा चुनावी मैदानमा छन् ।पहाड र तराई मिलेर बनेको कैलाली–४ मा ६३ वर्षीय भट्ट र ५७ वर्षीय बलायर भोट माग्न उक

कैलाली–४ मा लेखराजका प्रतिस्पर्धी बलायर

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री लेखराज भट्ट र नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरबीच प्रतिस्पर्धा हुने भएको छ। यो...

कैलाली ४ मा एमालेबाट लेखराज भट्ट सिफारिस

आगामी मंसिरमा हुने निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारका लागि नेकपा एमालेले पार्टी सचिव लेखराज भट्टको नाम सिफासिर गरेको छ । पार्टीका तर्फबाट उम्मेदवारका लागि यो...