सेन्ट्रल फाइनान्स चन्द्रपुर शाखाद्वारा प्रभातफेरी

ग्लोबल मनी वीक २०२४ अन्तर्गत सेन्ट्रल फाईनान्स लिमिटेडको चन्द्रपुर शाखाले प्रभातफेरी कार्यक्रम गरेको छ। ‘प्रोटेक्ट योर मनि, सेक्योर योर फ्युचर’ भन्ने नारासहित सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने क्रममा चन्द्रपुर शाखाले...

सम्बन्धित सामग्री

सेन्ट्रल फाइनान्सका शाखाहरुद्वारा वित्तीय साक्षरता कार्यक्रम

सेन्ट्रल फाइनान्स लिमिटेडका विभिन्न शाखा कार्यालयहरुले सप्ताहव्यापी वित्तीय साक्षरता तथा प्रभातफेरी कार्यक्रम सञ्चालन गरेका छन्। ‘प्रोटेक्ट योर मनि, सेक्योर योर फ्युचर’ भन्ने नाराका साथ संचालित ग्लोबल मनि वीक २०२४ अन्तर्गत नारायणगढ,...

सेन्ट्रल फाइनान्सले गर्‍यो शैक्षिक सामग्री वितरण

सेन्ट्रल फाइनान्स लिमिटेडले विद्यार्थीलाई युनिफर्म तथा शैक्षिक सामग्री वितरण गरेको छ । फाइनान्सको चाबहिल शाखाले काठमाडौं महानगरपालिका, वडा नं ६, रामहिटीमा रहेको श्री बालकुमारी माध्यमिक विद्यालयका विद्यार्थीलाई युनिफर्म तथा शैक्षिक सामग्री...

सेन्ट्रल फाइनान्स सिमराको सहयोग

काठमाडौं– सेन्ट्रल फाईनान्स लिमिटेड सिमरा शाखाले जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित विभिन्न धार्मिक क्षेत्रलाई डष्टबिन वितरण गरेको छ । संस्थाको सिमरा शाखा प्रमुख सन्तोष कार्कीले विभिन्न मन्दिरका व्यवस्थापन समितिको अध्यक्षलाई डष्टबिन वितरण गरेका थिए । मन्दिर परिसरमा भएको फोहोर व्यवस्थापनमा सहज बनाउन संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग गरेको फाइनान्सले जनाएको छ ।

सेन्ट्रल फाइनान्सकाे बुटवल र वीरगञ्ज शाखाद्वारा विभिन्न कार्यक्रम सम्पन्न

सेन्ट्रल फाइनान्स लिमिटेड बुटवल शाखाले बुटवल उपमहानगरपालिका वडा न. ७ मा रहेको सुस्त मनस्थिति बाल विद्या मन्दिरमा खेलकुद तथा शैक्षिक सामग्री वितरण गरेको छ। संस्थाले तिलोत्तमा नगरपालिका वडा न. ६ स्थित...

सेन्ट्रल फाइनान्सका विभिन्न कार्यक्रम

काठमाडौं– सेन्ट्रल फाइनान्स लिमिटेड बुटवल शाखाले विभिन्न सहयोग गरेको छ । फाइनान्सले सामाजिक उत्तरदायित्वअन्तर्गत बुटवल उपमहानगरपालिका–७ स्थित सुस्त मनस्थिति बाल विद्या मन्दिरमा खेलकुद तथा शैक्षिक सामग्री वितरण गरेको छ । यसका साथै संस्थाले तिलोत्तमा नगरपालिका–६ मा रहेको अनाथ तथा असहाय महिला कल्याण समाजका बालबालिकालाई पनि पोशाक तथा जुत्ता वितरण गरेको छ । उक्त दुवै कार्यक्रम […]

सेन्ट्रल फाइनान्सको वित्तीय साक्षरता

सेन्ट्रल फाइनान्स लिमिटेड भैरहवा शाखाले वित्तीय साक्षरता तथा डस्टबिन वितरण कार्यक्रम गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डीस्थित मदरसा अरबीया अशरफिया फैजुल इसलाममा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा संस्थाको भैरहवा शाखा प्रमुख अरुण अधिकारीले मदरसालाई ७ थान डस्टबिन तथा मदरसाका विद्यार्थीलाई १०० थान कपि, १०० थान कलम, २५ थान ज्योमेट्रि […]

सेन्ट्रल फाइनान्सको विरगञ्जमा नयाँ शाखा सञ्चालन

सेन्ट्रल फाइनान्स लिमिटेडले पर्साको विरगञ्ज- ८, लिंकरोडमा आज (बुधबार)बाट सञ्चालनमा ल्याएको छ। संस्थाको १७ औँ शाखाको रुपमा उक्त शाखा सञ्चालनमा आएको हो। नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्थाको रुपमा...

बिर्तामोडमा सेन्ट्रल फाइनान्सको शाखा

सेन्ट्रल फाइनान्स लिमिटेडले झापाको बिर्तामोड–४, भद्रपुर रोडमा बिर्तामोड शाखा सञ्चालनमा ल्याएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले उद्घाटन गरेको शाखा वित्तीय संस्थाको १६ औं शाखा हो ।नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २५ वर्षदेखि गुणस्तरीय बैंकिङ सेवा दिँदै आएको संस्थाको ललितपुरको कानदेवस्थानस्थित आफ्नै नवनिर्मित केन्द्रीय कार्यालय […]

नेप्सेद्वारा सेन्ट्रल फाइनान्सको ५ लाख कित्ता बोनस सूचिकृत

काठमाडौं, ११ साउन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत गरेको छ । कम्पनीको आज ७ प्रतिशत बोनस बापतको ५ लाख ७६ हजार ३ सय ७८ दशमलव ५०१३ कित्ता सेयर नेप्सेले सूचिकृत गरेको जनाएको छ ।

सिमरामा सेन्ट्रल फाइनान्स

बाराको जितपुरसिमरा उपमहानगरपालिका सिमरामा सेन्ट्रल फाइनान्स लिमिटेडको नयाँ शाखा सञ्चालनमा आएको छ । शाखाको औपचारिक उद्घाटन गर्दै जितपुरसिमरा उपमहानगरपालिकाकी उपमेयर सरस्वती चौधरीले सिमरामा बितिय सेवालाई थप सरल र छिटोछरितो बनाउन आग्रह गरिन् ।