सेन्ट्रल फाइनान्सका विभिन्न कार्यक्रम

काठमाडौं– सेन्ट्रल फाइनान्स लिमिटेड बुटवल शाखाले विभिन्न सहयोग गरेको छ । फाइनान्सले सामाजिक उत्तरदायित्वअन्तर्गत बुटवल उपमहानगरपालिका–७ स्थित सुस्त मनस्थिति बाल विद्या मन्दिरमा खेलकुद तथा शैक्षिक सामग्री वितरण गरेको छ । यसका साथै संस्थाले तिलोत्तमा नगरपालिका–६ मा रहेको अनाथ तथा असहाय महिला कल्याण समाजका बालबालिकालाई पनि पोशाक तथा जुत्ता वितरण गरेको छ । उक्त दुवै कार्यक्रम […]