नेप्सेद्वारा सेन्ट्रल फाइनान्सको ५ लाख कित्ता बोनस सूचिकृत

काठमाडौं, ११ साउन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत गरेको छ । कम्पनीको आज ७ प्रतिशत बोनस बापतको ५ लाख ७६ हजार ३ सय ७८ दशमलव ५०१३ कित्ता सेयर नेप्सेले सूचिकृत गरेको जनाएको छ ।