ट्वेन्टी–ट्वेन्टी विश्वकप : सेमिफाइनल नजिक पाकिस्तान

पाकिस्तान ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ । दुबईमा शुक्रबार बेलुका भएको खेलमा अफगानिस्तानमाथि पाँच विकेटको जित निकालेसँगै पाकिस्तानको सेमिफाइनल यात्रा लगभग निश्चित भएको हो । पाकिस्तानले १४८ रनको लक्ष्य १९ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टाएको हो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ५१ तथा फाखर जामनले ३० रनको योगदान दिए । यसअघि पहिले […]

सम्बन्धित सामग्री

विश्वकप क्रिकेट : इंग्ल्याण्ड गर या मरको अवस्थामा

काठमाडौं : ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज  इंग्ल्याण्ड र श्रीलंका भिड्दैछन्।  समूह १ को अन्तिम खेलमा आज इंग्ल्याण्डले श्रीलङ्कालाई जित्नै पर्ने दबाब छ। नजिते इंग्ल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिनेछ।श्रीलङ्का भने यसअघि नै सेमिफाइनलको दौडबाटै बाहिरिसकेको छ।  श्रीलङ्काले ४ खेलमध्ये २ मा जित र २ मा हार बेहोरेको छ। श्रीलंकाले जिते उसको ६ अङ्क मात्र हुनेछ जुन सेमिफाइनल पुग्न पर्याप्त छैन।  इंग्ल्याण्डले आयरल्यान्डसँग १ खेलमा मात्र हार बेहोरेको छ। यदि उसले ख

विश्वकपमा स्थान बनाउनका लागि महत्वपूर्ण खेलमा नेपालले आज युएईको सामना गर्दै

काठमाडौँ – नेपालले मंगलबार ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौटको महत्वपूर्ण खेलमा युएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समय अनुसार दिउँसो पौने चारबजे खेल सुरु हुनेछ । ओमानमा हुने पहिलो सेमिफाइनल खेल जितमा जित हाँसिल गरेमा नेपालले विश्वकपमा स्थान पक्का गर्नेछ । ट्वेन्टी–ट्वेन्टी विश्वकप आउँदो अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुँदैछ। नेपाल समूह ‘बी’ मा सबै तीन […]