टी २० विश्वकप सेमिफाइनल : इङ्ग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

टी २० विश्वकप अन्तर्गत आज पहिलो सेमिफाइनल खेलमा इङ्ग्ल्याण्ड र न्युजिल्याण्ड प्रतिस्पर्धामा उत्रिँदैछन्। जायेद क्रिकेट स्टेडियममा आज बेलुकी पौने ८ बजे फाइनल प्रवेशका लागि यी दुई टोली आमनेसामने हुँदैछन्। समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको इङ्ग्ल्याण्डले समूह चरणमा ५ खेलमा ४ जित र १ हार ब्यहोर्दै ८ अंक जोडेर…