डिशहोम फाइबरनेटका ग्राहक एक लाख

डिशहोम फाइबरनेटको ग्राहक संख्या एक लाख पुगेको छ ।  एक लाख ग्राहक पुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा डिशमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अब देशभर सेवा दिन तयार डिशहोम फाइबरनेटको नेटवर्कले छिट्टै थप ग्राहकहरूलाई सेवा दिँदै ग्राहक संख्या गुणात्मक विस्तार गर्दै जानुपर्ने बताए । आउँदो समय ग्राहक संख्या विस्तारसँगै भरपर्दो सेवामा निरन्तरता...

सम्बन्धित सामग्री

तीन लाख पुगे डिशहोम फाईवरनेटका प्रयोगकर्ता

काठमाडौं । डिशहोम फाईवरनेटले सेवा सुरु गरेको छोटो समयमा नै  तीन लाख ग्राहक बनाउन सफल भएको छ । । देशभर लाखौं मानिसहरुलाई डीटीएच प्रविधिमा आधारित केवल टेलिभिजन सेवा प्रदान गर्दै आएको डिशहोमले सुरु गरेको इन्टरनेट सेवामा छोटो समयमा उल्लेख्य संख्यामा ग्राहक वृद्धि भएका हुन् । डिशहोमको ताइवानी सञ्चालक मि क्यारमेन, कार्यकारी निर्देशक सुदीप आचार्यले केक […]

२ लाखले प्रयोग गर्न थाले डिशहोम फाइबरनेट

डिशहोम फाइबरनेटका ग्राहक २ लाख पुगेका छन् । सन् २०२० फेब्रुअरीदेखि इन्टरनेट बजारमा प्रवेश गरेको डिशहोमले छोटो अवधिमै २ लाख ग्राहक पुर्‍याउन सफल भएको हो । छिटो , सस्तो र  विश्वसनीय इन्टरनेट दिने उद्देश्य अनुसार डिशहोमले देशभर आक्रामक रूपमा फाइबर इन्टरनेट सेवा विस्तार गरिरहेको छ । कम्पनीले हाल ६०० एमबीपीएससम्म गतीको इन्टरनेट उपब्ध गराइरहेको छ ।  हाल डिशहोम फाइबरनेटको...

इन्टरनेट विस्तारमा आक्रामक डिशहोम, २ वर्षमा डेढ लाख ग्राहक

डिशहोम फाइबरनेटका ग्राहक डेढ लाख पुगेका छन् । सन् २०२० फेब्रुअरीदेखि इन्टरनेट बजारमा प्रवेश गरेको डिशहोमले २ वर्षमै १ लाख ५० हजार ग्राहक पुर्‍याउन सफल भएको हो ।  छिटो , सस्तो र  विश्वसनीय इन्टरनेट दिने उद्देश्य अनुसार डिशहोमले देशभर आक्रामक रूपमा फाइबर इन्टरनेट सेवा विस्तार गरिरहेको छ । कम्पनीले १० एमबीपीएसदेखि ६०० एमबीपीएससम्म गतीको इन्टरनेट उपब्ध गराइरहेको छ...

डिशहोमले ल्यायो ‘क्याम्पस वाईफाई सोलुसन्स’

काठमाडौं (अस) । डिशहोम फाइबरनेटले नयाँ प्रविधिमा आधारित इन्टरनेट ‘क्याम्पस वाईफाई सोलुसन्स’ सार्वजनिक गरेको छ । धेरैजना मानिस भएको ठाउँका लागि उपयोगी हुने यो प्रविधि कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेला (क्यान इन्फोटेक)मा शनिवार सार्वजनिक गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यले डिशहोम फाइबरनेटको स्टलमा आयोजित कार्यक्रममा सिक्सजी प्रविधिमा आधारित ह्वावे प्रविधिको राउटर सार्वजनिक गरे । उनले सो किसिमको प्रविधि भित्र्याउने कम्पनीहरूमा डिशहोम पहिलो बनेको दाबी गरे । आचार्यले डेढ वर्षको छोटो अवधिमा डिशहोम फाइबरनेटका ग्राहक संख्या १ लाख २० हजार पुगेको जानकारी दिए । शनिवार सार्वजनिक गरिएको नयाँ प्रविधि भविष्यलाई दृष्टिगत गरेर ल्याइएको उनले बताए । डीटीएच (डाइरेक्ट टू होम) प्रविधिमा आधारित टेलिभिजन पनि  भविष्य हेरेर नै शुरूआत गरेको र सो प्रविधि अहिले लोकप्रिय बनेको उदाहरण आचार्यले सुनाए । ‘क्याम्पस  वाईफाई सोलुसन्स पनि उपभोक्ताको आवश्यकता र रुचिमा पर्ने विश्वास व्यक्त गर्दछु,’ उनले भने । डिशहोमले ल्याएको क्याम्पस वाईफाई विशेषगरी धेरै मानिस काम गर्ने बैंक, बीमा, सरकारी कार्यालय, विद्यालय तथा क्याम्पस, होटल, रेष्टुराँ लगायतका लागि उपयोगी हुने दाबी गरिएको छ । त्यस्तै शैक्षिक संस्था, विज्ञान तथा अनुसन्धानमूलक संस्था, व्यावसायिक संस्था, सुपरमार्केट, रंगशालाका लागि पनि उपयोगी हुने कम्पनीको भनाइ छ । उच्च क्षमताको सो वायरलेस प्रविधिले एकल नेटवर्कमा विशेष क्षेत्रभित्र सिग्नल फैलाउन सक्ने आचार्यले बताए । कम्पनीका अनुसार क्याम्पस वाईफाई सोलुसन्समा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) पनि समावेश हुन्छ । एआईले ब्याण्डविथलाई अटो क्याप गरिदिने भएकाले चलिरहेको कुनै वेबसाइट, भिडियो अवरुद्ध नहुने कम्पनीको दाबी छ । त्यस्तै सिमलेस रोमिङ हुने भएकाले एउटा राउटरबाट अर्को राउटरमा जाँदा गरिरहेको फोन नकाटिने बताइएको छ । क्याम्पस वाईफाई सोलुसन्सको मुख्य विशेषता धेरैजनाले एकैपटक स्तरीय वाईफाई चलाउन सक्नु रहेको बताइएको छ ।

डिशहोम फाइबरनेट प्रयोगकर्ता एक लाख पुग्यो

काठमाडौं : डिशहोमको फाइबरनेटको ग्राहक संख्या एक लाख पुगेको छ। चुस्त दुरुस्त सेवा देशभर पुर्‍याउने लक्ष्यसहित सेवा सुरू गरिएको कम्पनीले बताएको छ।एक लाख ग्राहक पुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा डिश मिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले थप ग्राहकलाई सेवा दिँदै गुणात्मक विस्तार गर्दै जानुपर्ने बताए।

डिशहोम फाइबरनेटको प्रयोगकर्ता एक लाख पुग्यो

डिशहोम फाइबरनेटको ग्राहक संख्या एकलाख पुगेको छ । एक लाख ग्राहकपुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा डिशमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अब देशभर सेवा दिन तयार डिशहोम फाइबरनेटको नेटवर्कले छिट्टै थप ग्राहकहरूलाई सेवा दिँदै ग्राहक संख्या गुणात्मक विस्तार गर्दै जानुपर्ने बताए ।आउँदो समय ग्राहक संख्या विस्तारसँगै भरपर्दो सेवामा निरन्तरता प्रदान गर्ने प्रण डिशहोमका कर्मचारीहरूले गरेका छन्‌ ।

डिशहोम फाइबरनेटका प्रयोगकर्ता एक लाख पुगे, केट काटेर खुशीयाली

डिशहोमले शुरुआत गरेको डिशहोम फाइबरनेटको ग्राहक संख्या एक लाख पुगेको छ । चुस्त दुरुस्त सेवा देशभर पुर्याउने लक्ष्य लिएर शुरु गरिएको डिशहोम फाइबरनेटले एक लाख ग्राहक पुर्याउन सफल भएको छ ।

डिशहोम फाईबरनेटको प्रयोगकर्ता एक लाख पुग्यो

डिशहोमले सुरुवात गरेको डिशहोम फाईवरनेटको ग्राहक संख्या एकलाख पुगेको छ । चुस्त दुरुस्त सेवा देशभर पुर्याउने लक्ष्य लिएर सुरु गरिएको डिशहोम फाईवरनेटले एक लाख ग्राहक पुर्याउन सफल भएको हो । एक लाख ग्राहक पुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा उपस्थीत डिशमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अब देशभर सेवा दिन तयार डिशहोम फाईवरनेटको नेटवर्कले छिट्टै थप ग्राहकहरुलाई सेवा दिंदै ग्राहक संख्या गुणात्मक विस्तार गर्दै जाने बताएका छन् ।आउँदो समय ग्राहक संख्या विस्तार संगै भरपर्दो सेवाको निरन्तरता प्रदान गर्ने प्रण गर्दैै डिशहोमका कर्मचारीहरुले एक लाख ग्राहक संख्या पुगेको मा केक काटेर खुसियाली मनाएका छन् ।