डिशहोम फाईबरनेटको प्रयोगकर्ता एक लाख पुग्यो

डिशहोमले सुरुवात गरेको डिशहोम फाईवरनेटको ग्राहक संख्या एकलाख पुगेको छ । चुस्त दुरुस्त सेवा देशभर पुर्याउने लक्ष्य लिएर सुरु गरिएको डिशहोम फाईवरनेटले एक लाख ग्राहक पुर्याउन सफल भएको हो । एक लाख ग्राहक पुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा उपस्थीत डिशमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अब देशभर सेवा दिन तयार डिशहोम फाईवरनेटको नेटवर्कले छिट्टै थप ग्राहकहरुलाई सेवा दिंदै ग्राहक संख्या गुणात्मक विस्तार गर्दै जाने बताएका छन् ।आउँदो समय ग्राहक संख्या विस्तार संगै भरपर्दो सेवाको निरन्तरता प्रदान गर्ने प्रण गर्दैै डिशहोमका कर्मचारीहरुले एक लाख ग्राहक संख्या पुगेको मा केक काटेर खुसियाली मनाएका छन् । 

सम्बन्धित सामग्री

डिशहोम फाइबरनेट प्रयोगकर्ता एक लाख पुग्यो

काठमाडौं : डिशहोमको फाइबरनेटको ग्राहक संख्या एक लाख पुगेको छ। चुस्त दुरुस्त सेवा देशभर पुर्‍याउने लक्ष्यसहित सेवा सुरू गरिएको कम्पनीले बताएको छ।एक लाख ग्राहक पुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा डिश मिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले थप ग्राहकलाई सेवा दिँदै गुणात्मक विस्तार गर्दै जानुपर्ने बताए।

डिशहोम फाइबरनेटको प्रयोगकर्ता एक लाख पुग्यो

डिशहोम फाइबरनेटको ग्राहक संख्या एकलाख पुगेको छ । एक लाख ग्राहकपुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा डिशमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अब देशभर सेवा दिन तयार डिशहोम फाइबरनेटको नेटवर्कले छिट्टै थप ग्राहकहरूलाई सेवा दिँदै ग्राहक संख्या गुणात्मक विस्तार गर्दै जानुपर्ने बताए ।आउँदो समय ग्राहक संख्या विस्तारसँगै भरपर्दो सेवामा निरन्तरता प्रदान गर्ने प्रण डिशहोमका कर्मचारीहरूले गरेका छन्‌ ।