इन्टरनेट विस्तारमा आक्रामक डिशहोम, २ वर्षमा डेढ लाख ग्राहक

डिशहोम फाइबरनेटका ग्राहक डेढ लाख पुगेका छन् । सन् २०२० फेब्रुअरीदेखि इन्टरनेट बजारमा प्रवेश गरेको डिशहोमले २ वर्षमै १ लाख ५० हजार ग्राहक पुर्‍याउन सफल भएको हो ।  छिटो , सस्तो र  विश्वसनीय इन्टरनेट दिने उद्देश्य अनुसार डिशहोमले देशभर आक्रामक रूपमा फाइबर इन्टरनेट सेवा विस्तार गरिरहेको छ । कम्पनीले १० एमबीपीएसदेखि ६०० एमबीपीएससम्म गतीको इन्टरनेट उपब्ध गराइरहेको छ...