‘एउटै चुनाव चिन्हबाटै निर्वाचन लड्न गठबन्धनलाई चुनौती दिन्छु’

काठमाडौँ- एमाले नेता गोकुल बास्कोटाले एउटै चूनाव चिन्हबाटै निर्वाचन लड्न गठबन्धनलाई चूनौति दिएका छन् । आइतबार संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो चूनौति दिएका हुन्। उनले गठबन्धनको काम देश बनाउने नभइ एमालेलाई बिगार्ने मात्र रहेको बताए। नेता बास्कोटाले एमाले सरकारले गरेको कामलाई लिएर जनतामाझ जाने बताए। उनले मुलुकलाई अघि बढाउन एमालेको एक बहुमत आवश्यक […]

सम्बन्धित सामग्री

काठमाडौं ८ मा चुनाव लड्नुस् : ओली, मलाई पुग्यो, नयाँ खोज्नुस् : शाक्य

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय राजनीति नगर्ने घोषणा गरेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई प्रतिनिधि सभा सदस्य निर्वाचन लड्न प्रस्ताव गरेका छन् । अध्यक्ष ओलीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा प्रत्यक्ष निर्वाचन लड्न प्रस्ताव गरेका हुन् । तर ओलीको प्रस्ताव उपाध्यक्ष शाक्यले अस्वीकार गरेकी छन् । ‘अहिले मुलुकको राजनीति धेरै जटिल छ । यो अवस्थामा तपाई काठमाडौं ८ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचन लड्नुस्’, अध्यक्ष ओलीले शाक्यलाई केही दिनअघि भनेका थिए, ‘तपाईंले

पुकार बमलाई आफ्नो पार्टीबाट चुनाव लडाउने रवि लामिछानेको निर्णय

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं–१ बाट चुनाव लड्न पुकार बमलाई टिकट दिने निर्णय गरेको छ । विवेकशील दलका उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीमा स्वतन्त्र हैसियत रहने गरी (पार्टी सदस्यता बिनै) आफ्नो चुनाव चिन्ह घण्टीबाट निर्वाचन लड्न दिने निर्णय गरेको हो । सो पार्टीले टिक दिएपछि उनले आफू  विवेकशील अभियानमा रहिरहने र त्योप्रति सँधै गौरव गरिरहने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने आफ्नो निर्णय अभियानलाई अझै बृहत बनाउनेतिरको भएको

चुनाव लड्न गगन थापाले कास्की १ बाट पनि दिए आवेदन

नेपाली कांग्रेस महामन्त्री गगन थापाले कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय संसदको निर्वाचन लड्न आवेदन दिएका छन् । बुधबार थापाले कास्कीबाट निर्वाचन लड्न निवेदन दिएका हुन् ।उनले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ८ को दफा ३० को उपदफा १ बमोजिम आवेदन दिएका हुन् । थापाले कांग्रेस कास्कीका सचिव भानु ढकालमार्फत  निवेदन दर्ता गरेका हुन् ।यसअघि काठमाडौं निर्वाचन क्षेत्रनम्बर ४ बाट चुनाव लड्दै आएका थापा यो पटक कास्कीबाट पनि उम्मेद्वार बन्न आवेदन दिएका हुन् । उनले बुधबार नै काठमा

प्रचण्ड–बाबुराम वार्ता : एउटै चुनाव चिह्नमा लड्ने ‘सहमति’

२९ साउन, काठमाडौं । नेपाल समाजवादी पार्टीका नेताहरु माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएका छन् । दुई दलका शीर्ष नेताहरुबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ । आइतबार बिहान पनि माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय  डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भेटवार्ता भएको छ । नेसपाका अध्यक्ष […]

एमाले सांसदले भने :  चुनाव लड्न पैसा छैन

काठमाडौं : नेकपा एमालेका सांसद गणेशकुमार पहाडीले अहिलेको निर्वाचन प्रणालीमा समस्या रहेको बताएका छन्।  मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अहिलेको निर्वाचन प्रणाली भड्किलो र महंगो रहेको बताएका हुन्। उनले अहिलेको निर्वाचन प्रणालीबाट महिला मात्रै नभइ पुरुषहरू पनि प्रत्यक्ष निर्वाचन लड्न डराइरहेको बताए। उनले निर्वाचन प्रणाली महंगो भएकोले पुरुष सांसदहरू पहिलो हुने निर्वाचन प्रणालीबाट भागेर समानुपातिकतीर जान खोजिरहेको बताए। अहिले सांसदहरूमा प्रत्यक्ष भन्दा समानुपातिकमा चुनाव लड्न

चुनावी तालमेल गर्ने दलले एउटै चुनाव चिन्ह लिन पाउने

काठमाडौँ- मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गरेका दललाई एउटै चुनाव चिन्ह लिने बाटो खुला भएको छ । तालमेल गरेका दलले एउटै निर्वाचन चिन्हबाट निर्वाचन लड्न खोजेमा त्यस्तो सुविधा पाउने निर्वाचन आयोगले जनाएको हो । यसरी तालमेलमा जाने हुँदा निर्वाचन आयोगलाई दल दर्ता गर्दा नै जानकारी गराउनुपर्नेछ । राजनीतिक दलसम्बन्धी ऐन, […]

चुनाव लड्ने भनेपछि मान्छे तर्सन थाले : माधव नेपाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन लड्न भनेपछि उम्मेदवारहरू तर्सने अवस्था बनेको बताएका छन् । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि बोल्दै नेपालले निर्वाचन खर्चमा बढेको विकृतिका कारण चुनाव लड्न पनि तर्सनुपर्ने अवस्था आएको बताएका हुन् । राजनीति स्वच्छ नभएकै कारण भ्रष्टाचार बढेको भन्दै अध्यक्ष नेपालले निर्वाचन पैसाले नभई विचारले लड्ने […]

एमालेको सूर्य चुनाव चिह्नमा राप्रपा नेपालले निर्वाचन लड्न सक्छ : कमल थापा

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुन सक्ने सम्भावना रहेको बताएका छन्। शुक्रवार स्थानीय तह निर्वाचन घोषणापत्र तथा चुनाव चिह्न सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै थापाले अहिले एमालेको चुनाव चिह्नमा निर्वाचन लड्न सक्नेबारेमा छलफल भइरहेको बताएका हुन्। एमालेसँग सहकार्य…

साना दलका मागबारे छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं । दलीय चुनाव चिह्नमा निर्वाचन लड्न पाउनुपर्ने माग राखेर आन्दोलनरत ३७ साना दलको मागबारे निर्वाचन आयोगले सोमबार राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएको छ । आयोगले साना दलको माग सम्बोधन गर्ने सम्बन्धमा कानुनविद्सँग पनि छलफल गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो– ‘आयोगले साना दलको माग कुन रूपमा सम्बोधन […]