पुकार बमलाई आफ्नो पार्टीबाट चुनाव लडाउने रवि लामिछानेको निर्णय

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं–१ बाट चुनाव लड्न पुकार बमलाई टिकट दिने निर्णय गरेको छ । विवेकशील दलका उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीमा स्वतन्त्र हैसियत रहने गरी (पार्टी सदस्यता बिनै) आफ्नो चुनाव चिन्ह घण्टीबाट निर्वाचन लड्न दिने निर्णय गरेको हो । सो पार्टीले टिक दिएपछि उनले आफू  विवेकशील अभियानमा रहिरहने र त्योप्रति सँधै गौरव गरिरहने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने आफ्नो निर्णय अभियानलाई अझै बृहत बनाउनेतिरको भएको