काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन लड्न भनेपछि उम्मेदवारहरू तर्सने अवस्था बनेको बताएका छन् । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि बोल्दै नेपालले निर्वाचन खर्चमा बढेको विकृतिका कारण चुनाव लड्न पनि तर्सनुपर्ने अवस्था आएको बताएका हुन् । राजनीति स्वच्छ नभएकै कारण भ्रष्टाचार बढेको भन्दै अध्यक्ष नेपालले निर्वाचन पैसाले नभई विचारले लड्ने […]