एमाले सांसदले भने :  चुनाव लड्न पैसा छैन

काठमाडौं : नेकपा एमालेका सांसद गणेशकुमार पहाडीले अहिलेको निर्वाचन प्रणालीमा समस्या रहेको बताएका छन्।  मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अहिलेको निर्वाचन प्रणाली भड्किलो र महंगो रहेको बताएका हुन्। उनले अहिलेको निर्वाचन प्रणालीबाट महिला मात्रै नभइ पुरुषहरू पनि प्रत्यक्ष निर्वाचन लड्न डराइरहेको बताए। उनले निर्वाचन प्रणाली महंगो भएकोले पुरुष सांसदहरू पहिलो हुने निर्वाचन प्रणालीबाट भागेर समानुपातिकतीर जान खोजिरहेको बताए। अहिले सांसदहरूमा प्रत्यक्ष भन्दा समानुपातिकमा चुनाव लड्न

सम्बन्धित सामग्री

‘घुस टेप प्रकरण': कारबाहीको दायरामा को-को पर्न सक्छन् - BBC News नेपाली

सांसदले पैसा मागेको भनिएको अडिओ सार्वजनिक भएसँगै अघिल्ला त्यस्तै घटना चर्चामा आएका छन्। यस्ता विषयमा को-को अनुसन्धानमा तानिन सक्छन्?

सांसदले पैसा बुझाउने कोर टीम भनेको को हो? छानबिन गर्नुपर्छ: उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नको लागि व्यापारीसँग पैसा मागेको विषयमा संसदीय छानबिन गर्नुपर्ने बताएका छन् ।सांसद सदस्यले घुस मागेको विषयमा संसद् चुप लागेर बस्न नहुने उनले बताए । सोमबार बसेको प्रतिनिधिसभा बैठकको सभामुखसँग समय लिएर गुरुङले सांसदले घुस मागेको विषयमा छानबिन गर्नुपर्ने बताएका हुन् । ‘बिडम्बनाका साथ […]

मुख्यमन्त्री पोखरेललाई प्रश्न : किन यति साह्रो निरिह हुनुभयो ?

१९ असार, पोखरा । गण्डकी प्रदेशमा सांसदले निर्वाचन क्षेत्रका योजनामा पैसा हाल्न पाउने कार्यक्रम हो, निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम । कम्तिमा २ देखि ३ लाखभन्दा माथिका योजना छान्नुपर्ने र बढीमा ३० वटासम्म सांसदले छानेका योजनामा बजेट हाल्न पाउने गरी प्रत्येक निर्वाचन क्षेत्रमा २ करोड रुपैयाँ यो कार्यक्रमका लागि बिनियोजन हुने गरेको छ । पृथ्वीसुब्बा गुरुङ […]

राष्ट्रिय सभामा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्रीले के भने ?

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट अनुदानलक्षित नभएको बताएका छन्। राष्ट्रिय सभामा सरकारले बुधबार प्रस्तुत गरेको ०७९/८० को बजेटमाथिको सामान्य छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले आगामी आर्थिक वर्षको बजेट चुनावलाई लक्ष्य गरेर नल्याइएको दोहोर्‍याउँदै बजेटमा पैसा बाँड्ने कुरा कतै नगरेको जिकिर गरे। मन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल एमालेका सांसदप्रति लक्ष्य […]

नेकपा सांसदले भने : सांसदलाई दिने पैसा बढाएर २० करोड पुर्‍याउनुपर्छ

२१ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसदले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा सांसदलाई दिने रकम बढाएर २० करोड पुर्‍याउनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा बजेट छलफलमा भाग लिँदै नेकपा सांसद गणेश ठगुन्नाले उक्त कार्यक्रमको बजेट …

सांसद भन्छन्, ‘राज्यले दिएको तलबले दैनिक जीवनयापन गर्न नै पुगेन’

काठमाडौं । तलबको नाममा सांसदले धेरै पैसा लिन्छन् भन्ने आरोप लागिरहेको बेला राज्यले दिएको पैसाले दैनिक जीवनयापन गर्न नै समस्या पर्ने गरेको उनीहरु गुनासो गर्न थालेका छन् ।      अधिकांश सांसदले सचिवायले उपलब्ध ...

सांसदले भने : पैसा तिरेर विषादी खानुपरेको छ

३० साउन, काठमाडौं । सांसदहरुले गुणस्तरहिन र मिसावट खाद्य सामाग्री बिक्री गर्नेलाई कडा कारवाहीको व्यवस्थासहित अनुगमनलाई प्रभावकारी बनाउने व्यवस्था ऐनमा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा उपभोक्ता संरक्षण विधेयक २०७५ माथिको सैद्धान्तिक छलफलमा सहभागी सांसदहरुले हरेक व्यक्तिलाई न्याय दिने गरी विधेयकमा व्यवस्था गरिनुपर्ने माग गरेका हुन् । पैसा तिरेर …

पैसा बाँड्न नपाउँदा सांसदलाई अस्तित्व संकटमा पर्ने डर !

१३ वैशाख, पोखरा । संघीय सांसदहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकमबाट आफ्ना मतदानालाई खुसी पारे । आफ्नो निर्वाचन क्षेत्रका आयोजनालाई केन्द्रका सांसदले दामासाही रकम बाँडेका छन् । आमा समूह, युवा क्लबदेखि, बाटो, पुलपुलेसो र विभिन्न कार्यक्रमसम्म सांसदले रकम बाँडेर मतदातासम्म पुगे । त्यही कार्यक्रममार्फत बाँडेको रकमबाट विकास गरेको भन्दै निर्वाचनताका मतदातासँग …

विकासको पैसा सांसदले कार्यकर्तालाई साइकल किनेर बाँडे

सांसदहरूले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा बुझेको रकम दुरुपयोग गरेका छन् । उनीहरूले साइकल किनेर कार्यकर्तालाई बाँड्नेदेखि योग शिविर चलाउनेसम्मका काममा बजेट खर्च गरेका छन् । सभा, सम्मेलन र गोष्ठीमा समेत बजेट खर्च गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । यो खबर कृष्ण कट्टेलले आजको नयाँ पत्रिकाबाट लिएका हौ। सार्वजनिक खरिद नियमावलीअनुसार विकासमा छुट्याइएको रकम वितरणमुखी कार्यक्रम, सभा,…