एमसीसीविरुद्धको प्रदर्शनमा प्रहरीले चलायो रबरको गोली

काठमाडौँ– एमसीसीविरुद्धको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले प्रदर्शनकारीमाथि रबरको गोली चलाएको छ। काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनमा प्रहरीले रबरको गोली चलाएको छ। सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल गरेपछि विरोध प्रदर्शन चर्किएको छ। अहिले पनि उक्त क्षेत्रमा बाक्लो प्रहरी तैनाथी छ। प्रदर्शन मत्थर पार्न प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ। […]

सम्बन्धित सामग्री

बाघको आक्रमणबाट बच्न प्रदर्शनमा उत्रिएका स्थानीयको प्रहरीको गोली लागेर मृत्यु

काठमाडौँ – बर्दियाको मधुवन नगरपालिका–२ ओराली बजारमा आन्दोलित स्थानीयमाथि प्रहरीले चलाएको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग गर्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएका ओराली बजारका स्थानीयमाथि प्रहरीले गोली चलाएको हो । प्रहरीले गोली लागेर कक्षा १२ मा अध्ययनरत नविना थारुको मृत्यु भएको छ भने अन्य ४ जना […]

केन्यामा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा ४ जनाको मृत्यु

काठमाडौँ- अफ्रिकी मुलुक केन्याको पूर्वमा भएको एक प्रदर्शनमा प्रहरीले गरेको कारवाहीमा परी कम्तीमा पनि चार जनाको ज्यान गएको छ । केन्याको मासिम्बा क्षेत्रमा प्रदर्शनकारीहरुले प्रहरीका विरुद्धमा आन्दोलन गरेका थिए । उनीहरुको भिडलाई रोक्ने क्रममा प्रहरीले गोली चलाएको थियो । गोली लागेर ती आन्दोलनकारीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । सो क्षेत्रमा जंगली जनावरले दुःख दिएपछि […]

श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीको गोली लागी एक जनाको मृत्यु

काठमाडौं– श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभाव रहेको अवस्थामा जारी सरकारविरोधी प्रदर्शनका क्रममा मध्य श्रीलंकाको राम्बुक्काना शहरमा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको हो । प्रहरीको गोली लागी अरु १४ जना घाइते भएको बीबीसीले जनाएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ […]

श्रीलंका : सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु

चरम आर्थिक संकटबाट गुज्रिरहेकाे श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । यसका साथै ११ जना घाइते भएका छन् । यस घटनामा १० प्रहरी पनि घाइते भएको बताइएको छ । उनीहरू सबैलाई केग्ले अस्पतालमा भर्ना गरिएको छ । केग्ले अस्पतालका निर्देशकले पनि यो कुराको पुष्टि गरेका छन् । घाइतेमध्ये […]

श्रीलंकामा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, अमेरिकाको निन्दा

७ वैशाख, काठमाडौं । श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । ११ जना प्रदर्शनकारी घाइते भएका छन् । यो घटनामा प्रहरीतर्फ पनि १० जना घाइते भएका छन् । घाइतेहरुलाई केगले अस्पतालमा भर्ना गरिएको छ । श्रीलंकाको रांबुक्काना भन्ने शहरमा प्रहरीले प्रदर्शनकारीलाई तितर बितर बनाउन गोली चलाएको हो। प्रहरी प्रवक्ता […]

एमसीसीको विरोध प्रदर्शनमा प्रहरीले चलायो रबरको गोली

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा चर्किएको सडक आन्दोलनमा प्रहरीले रबरको गोली चलाएको छ । बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले पनि विजुलीबारदेखि बानेश्वरसम्मको क्षेत्र तनावग्रस्त छ । एमसीसी सम्झौता संसदमा टेबल गर्ने दलहरुको निर्णयको विरोधमा प्रदर्शनकारीले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन केन्द्रित गरेका थिए । प्रदर्शनकारीले […]

एमसीसी विरोधी प्रदर्शनमा प्रहरीले चलायो रबरको गोली

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा चर्किएको सडक आन्दोलनमा प्रहरीले गोली चलाएको छ ।

धनुषामा जनमत पार्टीको प्रदर्शनमा प्रहरीले गोली चलायो, पाँच जना घाइते

१८ पुस, जनकपुरधाम । पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिकामा सडक जाम गरी बसेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ । आइतबार बिहानैदेखि सडक जाम गरी बसेका जनमत कार्यकर्तामाथि प्रहरीले रबरको बुलेट प्रहार गरेको हो । धनुषा प्रहरीका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार ११ राउण्ड रबरको बुलेट र १६ राउण्ड अश्रु ग्यास प्रहार गरिएको हो […]

म्यानमारमा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलायो, कम्तीमा तीन जनाको ज्यान गयो

काठमाण्डौ – म्यानमारमा प्रहरीले चलाएको गोली लागेर कम्तीमा तीन जना प्रदर्शनकारीको ज्यान गएको छ । प्रदर्शनमा कम्तीमा २० जना प्रदर्शनकारी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  याङ्गुनसहित विभिन्न सहरमा भएका प्रदर्शनमा अश्रु ग्यास प्रहार गर्दा पनि प्रदर्शन नरोकिएपछि गोली चलेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने खबरमा उल्लेख छ । म्यानमारमा सैन्य ‘कू’ को विरोधमा प्रदर्शन हुँदै आएको छ । म्यानमारमा गएको फेब्रुअरी १ मा सैनिक ‘कू’ भएको थियो । यसअघि पनि प्रदर्शनमा तीन जना प्रदर्शनकारीको ज्यान...