ब्राजिलका विश्व च्याम्पियन खेलाडीमाथि प्रहरीले चलायो गोली

काठमाडौं, २३ साउन । ब्राजिलका एक खेलाडीमाथि प्रहरीले गोली चलाएको छ । मार्सल आर्टका विश्व च्याम्पियन लियन्द्रो लोमाथि एक नाइटक्लबमा गोली हानिएको समाचार एजेन्सीले जनाएको छ । साउपाउलोको एक नाइट क्लबमा प्रहरीले गोली चलाउँदा ३३ वर्षीय लियन्द्रोको ब्रेन डेथ भएको चिकित्सकहरुले बताएका छन् । उनको एक अस्पतालमा उपचार भईरहेको छ । उनी जियु–जित्सु एथलिस्ट च्याम्पियनसिपको […]

सम्बन्धित सामग्री

ब्राजिलमा मार्सल आर्टका विश्व च्याम्पियन एक खेलाडीको हत्या

ब्राजिलमा मार्सल आर्टका विश्व च्याम्पियन एक खेलाडीको हत्या भएको छ । ब्राजिलको साओपाउलो नाइट क्लबमा प्रहरीले हानेको गोली  लागेर मार्सल आर्ट खेलाडी लयन्द्रो लोको ज्यान गएको प्रत्यक्षदर्शीले बताएका छन् । ड्युटीबाहिर रहेका प्रहरीले उनलाई गोली हानेका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।  गोली प्रहार लगत्तै भागेका ती प्रहरीको खोजी भइरहेको छ ।   टाउकोमा गोली लागेका लोको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो । ३३ वर्षीय उनी लो जियु–जित्सु एथलिट च्याम्पियनसिपको अहिलेसम्मकै सफल खेलाडी म...

ब्राजिलमा मार्सल आर्टका विश्व च्याम्पियन लियन्द्रोलाई प्रहरीले हाने गोली

काठमाडौं । ब्राजिलका मार्सल आर्टका वर्ल्ड च्याम्पियन एकजना खेलाडीलाई प्रहरीले गोली हानेको छ । ब्राजिलका मार्सल आर्ट खेलाडी लियन्द्रो लोमाथि साओपाउलोको एक नाइट क्लबमा प्रहरीले गोली हानेको बिबिसीले जनाएको छ । गोली लागेर घाइते भएका ३३ वर्षीय लियन्द्रोलाई अस्पताल भर्ना गरिएको छ । डाक्टरहरूले उनको ब्रेन डेथ भएको बताएको बिबिसीले जनाएको छ । ड्युटीमा नरहेका […]

मार्सल आर्ट्सका विश्व च्याम्पियनलाई प्रहरीले हाने गोली

ब्राजिलको जियू–जित्सु च्याम्पियनसिपका सर्वोत्कृष्ट खेलाडी लिआन्ड्रो लोलाई साओ पाउलोको नाइट क्लबमा गोली हानिएको छ । जियू–जित्सू एक ब्राजिलियन मार्शल आर्ट र कम्ब्याट स्पोर्ट हुन् जो ग्राउन्ड फाइटिङ र सबमिशन होल्डमा आधारित छ ।३३ वर्षीय लिआन्ड्रो लोमाथि गोली प्रहार हुँदा उनी नाइट क्लबमा थिए । प्रारम्भिक जानकारी अनुसार अफ ड्युटी प्रहरी अधिकारीले उनीमाथि गोली चलाएका थिए । गोली हानेलगत्तै देखि उनी फरार छन् ।आक्रमण लगत्तै लुलाई अस्पतालमा भर्ना गरियो, जहाँ डाक्टरले उनको ब्रेन-डेड घोषणा गरेका

ब्राजिलमा मार्सल आर्टका विश्व च्याम्पियन खेलाडीलाई प्रहरीले हाने गोली

२३ साउन, काठमाडौं । ब्राजिलका मार्सल आर्टका वर्ल्ड च्याम्पियन एकजना खेलाडीलाई प्रहरीले गोली हानेको छ । ब्राजिलका मार्सल आर्ट खेलाडी लियन्द्रो लोमाथि साओपाउलोको एक नाइट क्लबमा प्रहरीले गोली हानेको बीबीसीले जनाएको छ । गोली लागेर घाइते भएका ३३ वर्षीय लियन्द्रोलाई अस्पताल भर्ना गरिएको छ । डाक्टरहरुले उनको ब्रेन डेथ भएको बताएको बीबीसीले जनाएको छ । […]

चे ग्वेभारालाई गोली हान्ने सैनिकको निधन

एजेन्सी। विश्व कम्युनिष्ट आन्दोलनका चर्चित नेता चे ग्वेभारालाई गोली हान्ने बोलिभियाका सैनिक मारिनो तेरानको निधन भएको छ। उनको ८० वर्षको उमेरमा बिहीबार मृत्यु भएको हो। उनले सन् १९६७ को अक्टोबर ९ मा ग्वेभारालाई गोली हानेका थिए। त्यतिबेला ग्वेभारा जम्मा ३९ वर्षका थिए।अर्जेन्टिनाको रोसारियोमा सन् १९२८ जुन १४ मा जन्मिएका ग्वेभाराको क्युबाली क्रान्तिमा ठूलो योगदान थियो। […]

भारत : असम र मिजोरमका प्रहरीबीच गोली हानाहान हुँदा मर्नेको संख्या ७ पुग्यो

भारतको पूर्वोत्तरमा रहेका राज्यहरू असम र मिजोरमका प्रहरी बलबीच यसै साता भएको गोली हानाहानमा परी मर्ने प्रहरीको संख्या सात पुगेको छ ।  यी दुई राज्यको सीमाका विषयमा विवाद छ र त्यसैक्रममा गोली हानाहान भएको हो ।  छैटौं असम प्रहरी बटालियनका श्यामप्रसाद दुसात पेटमा गोली लागेर भएको घाउका कारण सिलचार मेडिकल कलेज हस्पिटलमा बितेको असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले ट्वीट लेखेर बताए ।  सोमवार भएको हिंस्रक भिडन्तमा पाँचजना प्रहरी र एक सर्वसाधारणको मृत्यु भएको थियो ।  कचारका एसपी सहित ५० अन्य घट...