परिवर्तन यहाँ गर्नु छ

नेपालका ग्रामीण जाँतो, ढिकी, कोल स्वचालित बनाउनु छ । किसानले चलाउने हलो, कुटो कोदालो आधुनिक मेसिनबाट स्वचालित चल्ने प्रविधिको विकास गर्नु छ । विदेशबाट महँगोमा किनेर ल्याएको कीटनाशक औषधिले बालीनालीमा लाग्ने शत्रु कीरा मात्र होइन, मित्र कीरासमेत मार्न प्रयोग भएको छ । जसले बालीनालीमा प्रजनन प्रक्रियामा नै असर गरेको छ र उत्पादन शक्तिमा ह्रास आएको […] The post परिवर्तन यहाँ गर्नु छ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

अग्रगमनका लागि परिवर्तन आवश्यक छ : ओली

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक भएको बताएका छन्। नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को ७७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले देशको परिस्थिति छिटोछिटो हिँडेको उल्लेख गर्दै यथास्थितिको अन्त्य र अग्रगमनका लागि देशमा परिवर्तन आवश्यक भएको उल्लेख गरे।अध्यक्ष ओलीले भने, “अहिलेको भताभुङ्ग अवस्थाबाट मुलुकले आंशिकरुपमा भए पनि केही सकारात्मक परिवर्तन हुन्छ तर जे

ट्वीटरको लोगो परिवर्तन, अब चराको साटो एक्स

ट्वीटरले चरा भएको लोगो परिवर्तन गरेर एक्स बनाएको छ । आइतबार रातीदेखि ट्वीटरको लोगो परिवर्तन गरिएको हो । ट्विटरका मालिक एलन मस्कले यो परिवर्तन सुरुमा सोमबारदेखि हुने बताएपनि आइतबारदेखि नै लोगो परिवर्तन गरिएको हो । आफूलाई एक्स अक्षर निकै मनपर्ने उनले बताएका छन् । आइतवारको बिहान मस्कले एक्स लोगो भएको छोटो भिडियो पोस्ट गरेका थिए […]

परिवर्तन

दिदीबाट उसले के सिक्यो कुन्नि? त्यसपछि उभित्र धेरै परिवर्तनहरू देखिन थाले। त्यसपछि उसको क्रियाकलापले कसैलाई पिरोलिनु परेन। उसमा आएको यो परिवर्तन हामी सबैको खुसी बोकेको थियो।...

भक्तपुरका आठ मतदान स्थल परिवर्तन

भक्तपुरमा आठ मतदान स्थल परिवर्तन गरिएको छ । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिसमा ती मतदान स्थल परिवर्तन गरेको हो ।    कार्यदलले स्थलगत अध्ययनका आधारमा सिफारिस समितिले सिफारिस गरे बमोजिम परिवर्तन गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए । मतदान स्थल परिवर्तन भएका मतदान स्थलमा भक्तपुर नगरपालिकाका तीन, मध्यपुरथिमि नगरपालिकाका तीन र चाँगुनारायण नगरपालिकाका दुई छन् ।

अब सिमको नम्बर परिवर्तन नगरेरै सेवा प्रदायक परिवर्तन गर्न सकिने, यस्तो छ मस्यौदा

अब सिमको नम्बर परिवर्तन नगरेरै सेवा प्रदायक परिवर्तन गर्न सकिने नियमावलीको मस्यौदा तयार भएको छ । बुधबार नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल नम्बर पोर्टेबिलिटी (एमएनपी) सम्बन्धी नियमावली, २०७८ को मस्यौदामा सार्वजनिक गरेको हो । मस्यौदामा उल्लेख भएअनुसार अब उपभोक्ताले कुनै सेवा प्रदायकको सेवा मन नपराएमा नम्बर परिवर्तन नगरिकनै अर्काे सेवा प्रदायक छान्न सक्ने छन् । नेपाल...

किन परिवर्तन गर्‍याे फेसबुकले आफ्नो नाम?

सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेको छ। कम्पनीको मुख्य रि–ब्रान्ड गर्ने क्रममा फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी 'मेटा' राखेको हो।...

किन परिवर्तन गर्‍याे फेसबुकले आफ्नो नाम?

सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेको छ। कम्पनीको मुख्य रि–ब्रान्ड गर्ने क्रममा फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी 'मेटा' राखेको हो।...

हाम्रो भूमिका परिवर्तन भएको हो, शक्ति परिवर्तन भएको होईन : अध्यक्ष ओली

काठमाडौं, ३१ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट अहिले प्रतिपक्षमा आएको भएपनि शक्तिमा कुनै परिवर्तन नआएको बताएका छन् । आज बाग्मती प्रदेशका अगुवा नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा उनले यस्तो बताएका हुन् । सम्बोधनको क्रममा उनले भने,”हिजो हामी सरकारमा थियौं, आज प्रतिपक्षमा छौं । हाम्रो भूमिका परिवर्तन भएको […]

जति व्यवस्था परिवर्तन भएपनि अवस्था किन परिवर्तन हुँदैन?

हामी हाम्रो सोच र व्यवहारमा परिवर्तन नगरिकनै व्यवस्थाको नाम र पात्रमा हुने परिवर्तनले देश विकास र सुशासनको अपेक्षा गर्दछौं। यथार्थ के हो भने, हाम्रो सोच र व्यवहारमा परिवर्तन नगरी विकास र सुशासन खोज्नु उही आइन्स्टाइनले भने झैं पागलपना मात्रै हो।