जति व्यवस्था परिवर्तन भएपनि अवस्था किन परिवर्तन हुँदैन?

हामी हाम्रो सोच र व्यवहारमा परिवर्तन नगरिकनै व्यवस्थाको नाम र पात्रमा हुने परिवर्तनले देश विकास र सुशासनको अपेक्षा गर्दछौं। यथार्थ के हो भने, हाम्रो सोच र व्यवहारमा परिवर्तन नगरी विकास र सुशासन खोज्नु उही आइन्स्टाइनले भने झैं पागलपना मात्रै हो।

सम्बन्धित सामग्री

मुलुकको व्यवस्था फेरियो, अवस्था फेरिएन भन्ने कुरा सही होइन : ओली

२६ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन भनेर हुने गरेको टिप्पणी सही नभएको बताएका छन् । मोतीदेवी स्मृति केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरु रहेको उल्लेख गर्दै विगतमा त्यस्तो थियो भनी प्रश्न […]

व्यवस्था होइन व्यवस्थापन समस्या हो

‘व्यवस्था होइन, अवस्था’ वा ‘अवस्था होइन, व्यवस्था’ परिवर्तन गर्नुपर्ने के हो ? विभिन्न खाले भाषा सुनिन्छ र आआफ्नो सुविधा र स्वार्थअनुसार भाष्य स्थापित गर्ने प्रयासले गति लिएको पनि देखिन्छ । कुन कुरो ठीक हो त ? ‘विशेषज्ञ’को कमी छैन । रामवाण उत्तर पनि तत्कालै आउला ! देवनागरी लिपिमा लेखिएको ५७ अंकलाई ‘सन्ताउन्न’ भन्न नसकेर वा […] The post व्यवस्था होइन व्यवस्थापन समस्या हो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अवस्था बदल्न नसक्ने नेतृत्वसँग जनता रिसाए: सिवाकोटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले राजनीतिक नेतृत्वले व्यवस्था परिवर्तन गरे पनि जनताको अवस्था परिवर्तन गर्न नसकेकाले जनता रिसाएको बताएका छन्।...

व्यवस्था होइन, जनताको अवस्था परिवर्तन गर्नुपर्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हजारौं जनताको त्यागबाट प्राप्त व्यवस्था परिवर्तन नभई यसैभित्रबाट जनताको अवस्था सुधार गर्न लाग्नुपर्नेमा जोड दिएका छन्। शुक्रबार नेपाली कांग्रेस अर्घाखाँचीको पहिले जिल्ला सम्मेलको उद्घाटन गर्दै थापाले...

कांग्रेस सांसदको प्रश्न– टिकटकका लागि व्यवस्था नै परिवर्तन गर्ने त ?

काठमाडौं, ३० कात्तिक । नेपाली कांग्रेसका नेता एवं सांसद श्याम घिमिरेले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको भन्ने आरोप अस्वीकार गरेका छन् । साथै उनले १०–१० वर्षमै व्यवस्था परिवर्तन मुलुकको हितमा नहुने पनि बताए ।‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने कुरा सही होइन । यो संविधान बनेको नौ वर्ष पनि भएको छैन । […]

संविधानका कतिपय व्यवस्थालाई परिवर्तन गर्नुपर्ने अवस्था छ : अर्जुन नरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधानमा रहेका कतिपय व्यवस्थालाई परिवर्तन गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । नेपाल प्रेस युनियन रूपन्देहीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले संविधानमा देखिएका कमजोरीलाई सुधार गर्दै जानुपर्ने तर्क गर्नुभयो । अहिलेको विकृति र जनगुनासोलाई हेर्दा संविधानमा देखिएका कतिपय व्यवस्था फेर्नु पर्नेमा उहाँले जोड दिनुभयो । भर्खरै भएको राष्ट्रपति […]

‘मलाई व्यवस्था हैन, तपाईंहरूको अवस्था बदल्नु छ’

सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले आफू व्यवस्था बदल्न नभई नेपाली जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा होमिएको बताएका छन् । मंगलबार काठमाडौँको राष्ट्रिय सभागृहबाट ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका लामिछानेले जनतालाई कुनै ठुला सपना नबाँड्ने तर जनताले भोग्नुपरेका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।अरू पार्टीभन्दा आफ्नो पार्टी फरक हुने दाबी गरेका लामिछानेले प्रमुख पार्टी र तिनका नेताहरूबाट कुनै आशा नभएकाले नयाँ पार्टी खोल्नुपरेको दाबी गरे । उनले नयाँ पार्

गणतन्त्रको आगमनले व्यवस्था परिवर्तन, अवस्था उस्तै

आम नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गरेको पनि लगभग डेढ दशकभन्दा बढी समय वितिसकेको अवस्था छ । २०६२÷०६३ मा भएको १९ दिने लामो शान्तिपूर्ण  पूर्ण जनसंघर्ष पछि जारी भएको अन्तरिम संविधान, २०६३ बमोजिम सम्पन्न संविधान सभाको निर्वाचन भएको थियो । त्यस लगत्तै गठन भएको संविधान सभाको पहिलो बैठकले नै २०६५ जेठ १५ गतेका दिन २४० वर्षे लामो वंशवादमा आधारित एकात्मक निरंकुश राजशाही व्यवस्थाको अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो । ऐत

अब जनताको अवस्था बदल्नुपर्छ : विश्वप्रकाश शर्मा

कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले अब व्यवस्था हैन अवस्था परिवर्तन गर्न जरुरी भएको बताएका छन् । कांग्रेसको १४औँ महाधिवेशनपछि झापाली कार्यकर्तालाई आभार प्रकट गर्न गृहजिल्ला आएका शर्माले जनताको अवस्था परिवर्तन...

मुख्यमन्त्री शाक्यको चिन्ता : व्यवस्था परिवर्तन भएपनि राजनीतिक अस्थिरता उस्तै

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देशमा हालसम्म पनि राजनीतिक अस्थिरता कायम रहेको बताएकी छिन् । आइतबार जिल्ला समन्वय समिति मकवानपुरको समीक्षा बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले देशमा भएको विभिन्न चरणको जनक्रान्तिले व्यवस्था परिवर्तन गरेपनि राजनीतिक अवस्था र अस्थिरतालाई परिवर्तन गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरिन् ।वर्तमान अवस्थामा राजनीतिज्ञहरुले जनताका अपेक्षा बुझ्न नसकेकाले दैनिक रुपमा सरकार परिवर्तनको खेल भइरहेको बताइन् ।जननिर्वाचित बहुमतको सरकारलाई