‘देशमा व्यवस्था परिवर्तन भएअनुसार राजनीतिक नेतृत्वको चिन्तन र संस्कार परिवर्तन हुन सकेन’

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले देशमा व्यवस्था परिवर्तन भएअनुसार राजनीतिक नेतृत्वको चिन्तन, कार्यशैली र संस्कार परिवर्तन हुन नसकेको टिप्पणी गर्नुभएको छ ।  अखिल (छैठौँ) ले बुधवार काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले व्यवस्था परिवर्तन भए पनि राजनीतिक नेतृत्वहरूमा निरङ्कुश व्यवस्थाको चिन्तन, प्रवृत्ति, संस्कार र संस्कृतिहरू कायमै रहेको बताउनुभएको हो । त्यसको विरुद्धमा अझै लड्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयाे । एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा ...

सम्बन्धित सामग्री

‘राजनीति गर्ने व्यक्तिमा नैतिकता र संस्कार चाहिन्छ’

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिक व्यक्तिमा नैतिकता र संस्कार चाहिने बताएका छन्।

संस्कारबिनाको राजनीति

संस्कारले हरेक क्षेत्रलाई मर्यादित र सुसंस्कृत बनाउँछ । मुलुकलाई राजनीतिले गतिमान बनाउने भएकाले यो सुसंस्कृत हुनु अझ अपरिहार्य छ । संस्कार सहितको राजनीतिक व्यवस्थाले शासन सञ्चालनलाई पद्धतिमा ल्याउने मात्र नभई सबै क्षेत्रमा सकारात्मक भाव पनि प्रवाह गर्छ ।

चुनावी गठबन्धनले राजनीति झन् भ्रष्ट हुन्छ

संविधान लागू भएको सात वर्ष भयो । दोस्रो आम निर्वाचन हुँदै छ । प्रजातन्त्र स्थापना भएको तेत्तीस वर्ष भयो, राजनीतिक संस्कार बस्न सकेन । पहिला पाँच वर्षमा भ्रष्टाचार र कुशासन झन् बढ्यो । बहुमतको सरकार थियो । विकास गर्न राजनीतिक र प्राकृतिक अवरोध थिएन । प्रधानमन्त्रीमा भिजन र राजनीतिक इमानदारी देखिएन ।

राजनीति र प्रशासन दुवै दोषी

अहिले मुलुकमा देखिएको भ्रष्टाचार, कमिसनतन्त्र, मूल्यवृद्धिको मुख्य जड राजनीतिक नेतृत्वमा देखिएको भ्रष्ट संस्कार र प्रवृत्ति नै हो । त्यसका अलावा भ्रष्ट राजनीतिक नेतृत्वलाई एसम्यान भएर सहयोग पु¥याउने प्रशासनिक संयन्त्र पनि मुलुकमा बेथिति मच्चाउने कार्यमा उत्तिकै दोषी छन् । जनतालाई सेवासुविधा दिने र जनताका हितका लागि महŒवपूर्ण कार्यक्रम के ल्याउन सकिन्छ भन्ने’bout हाम्रो राजनीतिक नेतृत्व र […] The post राजनीति र प्रशासन दुवै दोषी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

कांग्रेस जिल्ला सभापतिमा उम्मेदवारी दिन ५० हजार शुल्क

पर्वत : निर्वाचन खर्चिलो हुँदै जाँदा आर्थिक रूपमा कमजोर रहेका तर अब्बल नेताहरू समेत चुनावमा होमिन नसक्ने अवस्था आएको गुनासो नेता र कार्यकर्ता दुवैबाट सुनिन्छ। आर्थिक रूपमा सम्पन्न भएकाहरूले मात्रै चुनाव लड्न सक्ने वातावरण बन्दा सामान्य परिवारबाट राजनीति गर्दै आएकाहरू माथि नआउने र असल राजनीतिक संस्कार नबस्ने सबैको चिन्ता छ।तर‚ यही चिन्ताकै बीचमा नेपाली कांग्रेस पर्वतले जिल्ला सभापति पदमा उम्मेदवारी दिन ५० हजार रूपैयाँ शुल्क तिर्नुपर्ने निर्णय गरेको छ। अधिवेशन पूर्व गत बुधवार बसेको कांग्रेस

राजनीतिक संस्कार र आचरण

भनिन्छ, राजनीतिले समाजलाई डो-याउँछ, समाजले राजनीतिलाई स्थान दिन्छ । तर, समाजलाई डो-याउन नसक्ने राजनीति र राजनीतिलाई स्थान नदिने समाज भयो भने के हुन्छ ? त्यो राजनीति कस्तो होला ? आज यसै सन्दर्भमा केही छलफल गर्न खोजिएको छ । आज प्राकृतिक विपद्सहित हाम्रा नकारात्मक सोच र व्यवहारबाट नेपाली समाज ग्रसित छ । हाम्रो समाज समस्या र […] The post राजनीतिक संस्कार र आचरण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

‘पार्टीलाई नै परिवार सम्झेर किसुनजीको राजनीतिक जीवन बित्यो’

नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई नैतिकता र मूल्य मान्यतामा आधारित राजनीतिका लागि बिर्सन नसकिनेमा जोड दिइएको छ । लोकतन्त्र संवाद केन्द्रले आज जुम प्रविधिबाट आयोजना गरेको ‘मूल्य र नैतिकतामा आधारित राजनीति र किसुनजीको सम्झना’ विषयक कार्यक्रममा विघटित प्रतिनिधिसभाका सांसद प्रदीप गिरीले राजकीय शक्ति दुरुपयोग गरेर धन कमाउनुभन्दा ठूलो अपराध केही हुन्न भन्ने दर्शनबाट पूर्वप्रधानमन्त्री भट्टराई निर्देशित हुनुभएको बताउनुभयो “किसुनजीको यो नैतिकताको स्रोत आध्यात्मिकता हो, पार्टीलाई नै परिवार सम्झेर उहाँको राजनीतिक जीवन बित्यो, आफूसँग असहमत हुनेसँग पनि कुरा गर्ने प्रजातान्तिक संस्कार उहाँमा थियो”–समाजवादी चिन्तक उहाँले भन्नुभयो ।    दुईपटक प्रधानमन्त्री भएर बालुवाटारबाट निस्कँदा पनि किसुनजीले छाता, सुराही र पुरानो ट्याङ्का लिएर निस्कनु नै उहाँको बिम्ब बनेको कार्यक्रमका वक्ताको भनाइ थियो । कार्यक्रममा वरिष्ठ पत्रकार युवराज घिमिरेले वर्तमान जटिल राजनीतिक परिस्थितिमा देशको राजनीतिक सार्वभौमसत्ता सुरक्षित राख्न किसुनजीको दर्शनअनुसार चल्न नेतृत्वलाई सुझाव दिनुभयो ।      पूर्वसचिव कृष्ण ज्ञवालीले अन्तरिमकालमा प्रधानमन्त्री बन्नुहुँदा किसुनजीले राजदरबारमा पठाउने पत्रमा त्यसअघि लेख्ने गरिएको ‘सरकारको अनन्य भक्त’ का स्थानमा ‘सरकारको हितैषी’ लेख्ने परम्पराको शुरुआत् गर्नुभएको स्मरण गराउनुभयो ।

केही व्यक्तिले गाली र अपशब्दलाई देशको संस्कार बनाउन खोजे : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले गालीगलौजको राजनीतिक गरिरहेको आरोप लगाउनुभएको छ । बालुवाटारमा आइतवार भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वस्थ राजनीति गर्न छाडेर केही दल र नेताले चरित्रहीन आरोप लगाइरहेको जिकिर गर्नुभयो । नेपालजस्तो अत्यन्तै राम्रो संस्कार र सभ्यता भएको देशमा चरित्रही...

वीर अस्पताल नेताको बिर्ता !

राजनीतिक सहमतिका नाममा मुलुकमा थालिएको लुछाचुँडी शासकहरूको संस्कार नै बनिसकेको छ । राजनीति दलहरूबीच र त्यसपछि

जब बाबुराम ३० वर्षका भए...

काठमाडौं : प्रायः राजनीतिक दलले आयोजना गर्ने कार्यक्रमको शैली खासै फरक हुँदैन । नेताले भाषणमा विपक्षी दलको आलोचना गर्ने अनि कार्यकर्ताले ताली बजाउने पुरानै संस्कार हो । तर सोमबार काठमाडौंमा एक राजनीति