अग्रगमनका लागि परिवर्तन आवश्यक छ : ओली

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक भएको बताएका छन्। नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को ७७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले देशको परिस्थिति छिटोछिटो हिँडेको उल्लेख गर्दै यथास्थितिको अन्त्य र अग्रगमनका लागि देशमा परिवर्तन आवश्यक भएको उल्लेख गरे।अध्यक्ष ओलीले भने, “अहिलेको भताभुङ्ग अवस्थाबाट मुलुकले आंशिकरुपमा भए पनि केही सकारात्मक परिवर्तन हुन्छ तर जे

सम्बन्धित सामग्री

विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यकः केपी ओली - NepaliPatra

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक भएको बताएका छन् । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को ७७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले देशको परिस्थिति छिटोछिटो हिँडेको उल्लेख गर्दै यथास्थितिको अन्त्य र अग्रगमनका लागि देशमा परिवर्तन आवश्यक भएको उल्लेख गरे । ‘अहिलेको भताभुङ्ग […]

देशमा परिवर्तन आवश्यक छः अध्यक्ष ओली

काठमाडौँ  - नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक भएको बताएका छन् ।  नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को ७७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले देशको परिस्थिति छिटोछिटो हिँडेको उल्लेख गर्दै यथास्थितिको ...

देशमा परिवर्तन आवश्यक छ : अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक भएको बताउनुभएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को ७७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले देशको परिस्थिति छिटोछिटो हिँडेको उल्लेख गर्दै यथास्थितिको अन्त्य र

देशलाई सकारात्मक बाटोमा फर्काउन आज केही परिवर्तन गर्दैछौं : ओली (भिडिओ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा परिवर्तन आवश्यक रहेको बताएका छन् ।

मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।

सरकारको समर्थनमा नेकपा बाँके कार्यालयमा धर्ना

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको निरन्तरताको पक्षमा सोमबार नेकपा बाँकेका नेता कार्यकर्ताले नेपालगञ्जस्थित पार्टी कार्यालयमा धर्ना दिएका छन् । पार्टी कार्यालयमा आयोजित धर्नालाई सम्बोधन गर्दै नेकपा बाँकेका कार्यालय सदस्य निरक गुरुङ्गले अहिलेको अवस्थामा सरकार परिवर्तन आवश्यक नभएको बताउनुभयो । शीर्ष नेताहरुले देशभरका पार्टी कार्यकर्ता एकतावद्ध पार्टीको पक्षमा भएको कुरा बुभ्mनुहोस, साविक नेकपा बाँकेका उपाध्यक्ष समेत रहनुभएका गुरुङ्गले भन्नुभयो,– पार्टी एकता बिगार्ने प्रयास कुनैपनि कार्यकर्ताका लागि स्वीकार्य छैन । बर्तमान सरकारलाई निरन्तरता दिऔं, पार्टी एकता कायम गरौं भन्ने मुलनाराका साथ भएको कार्यक्रममा पार्टीका प्रदेश तथा जिल्ला स्तरीय नेता कार्यकर्तासँगै जनवर्गी सङ्गठनका नेता कार्यकर्ता सहभागी भएका थिए । पार्टी कार्यकर्ताहरु गाउँगाउँबाट कार्यक्रममा सहभागी हुन आएका थिए । नेकपा नेपालगञ्ज नगर कमिटीका सचिव दत्तप्रसाद आचार्यले पार्टी एकताको पक्षमा आम नेता कार्यकर्ता भएको भन्दै शीर्ष नेतृत्वलाई पार्टी एकताका लागि दबाब दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।