ट्वीटरको लोगो परिवर्तन, अब चराको साटो एक्स

ट्वीटरले चरा भएको लोगो परिवर्तन गरेर एक्स बनाएको छ । आइतबार रातीदेखि ट्वीटरको लोगो परिवर्तन गरिएको हो । ट्विटरका मालिक एलन मस्कले यो परिवर्तन सुरुमा सोमबारदेखि हुने बताएपनि आइतबारदेखि नै लोगो परिवर्तन गरिएको हो । आफूलाई एक्स अक्षर निकै मनपर्ने उनले बताएका छन् । आइतवारको बिहान मस्कले एक्स लोगो भएको छोटो भिडियो पोस्ट गरेका थिए […]