लद्दाखमा शान्ति बहालीका लागि आज भारत र चीनबीच उच्चस्तरीय वार्ता हुँदै

काठमाडौँ । भारतको लद्दाखमा शान्ति बहालीका लागि आज चीन र भारतबीच उच्चस्तरीय वार्ता हुने भएको छ । चीन र भारतको सीमा मोल्डोमा हुन लागको दुई पक्षबीचको यो १३ औँ वार्ता हो । भारतले लद्दाखमा तैनाथ चिनियाँ सैनिक फिर्ता गर्न चीनलाई पटक पटक गरेको आग्रह अटेर गर्दै गरेपछि भारतले आजको वार्तामा चीनलाई सेना फिर्ताका लागि थप […]

सम्बन्धित सामग्री

‘सँगसँगै बलियो हुँदै युरोपियन युनियन र नेपाल’

५० औं वर्षगाँठको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा दुवैले नियममा आधारित अन्तर्राष्ट्रिय मापदण्ड, शान्ति तथा संवृद्धि, मानवअधिकार र लोकतन्त्रको संरक्षण र प्रवर्धनको सन्दर्भमा साझा प्रतिबद्धता जनाएका छन्।...

गुल्मीको अर्वेनी र सुर्खेतको सिम्तामा आज पुनः मतदान हुँदै

काठमाडौं : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगन भएको गुल्मीको कालीगण्डकी गाउँपालिका-२ को भगवती मावि, अर्वेनी र सुर्खेतको सिम्ता गाउँपालिका-६ स्थित सिम्ता बहुमुखी क्याम्पसमा मतदानस्थलमा आज पुनः मतदान भइरहेको छ। स्थगन भएकामध्ये नवलपरासीपूर्वको देवचुली नगरपालिका-४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालय मतदानस्थलमा सोमबार पुनः मतदान…

रूस र युक्रेनबीच शान्ति वार्ता हुँदै

काठमाडौँ – रूस र युक्रेनबीच शान्ति वार्ता हुँदैछ। रूसी वार्ताकार डेविड अराखामियाले आज अनलाइनको माध्यमबाट वार्ता हुन लागेको जानकारी दिएका हुन्। युक्रेनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गरेको सिधा वार्ताको प्रस्ताव रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गरे पनि अनलाइनको माध्यमबाट वार्ता हुन लागेको रोयटर्सले जनाएको छ। एक महिनादेखि जारी रुसी आक्रमणको प्रभाव विश्वभर परेको छ। रुसको पछिल्लो […]

रुस र युक्रेनबीच शान्ति वार्ता हुँदै

एजेन्सी – रुस र युक्रेनबीच आज फेरि शान्ति वार्ता हुँदैछ। रुसी वार्ताकार डेविड अराखामियाले आजदेखि अनलाइन माध्यमबाट वार्ता हुन लागेको बताएका हुन्। युक्रेनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सिधा वार्ताको प्रस्ताव गरिएको भए पनि रुसले अस्वीकार गरेको अराखामियालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ। आजदेखि रुसी ग्यास किन्ने मुलुकले रुबलमा भुक्तानी […]

रुस र युक्रेनबीच आज पनि शान्ति वार्ता हुँदै

रुस र युक्रेनबीच आज पनि टर्कीमा शान्ति वार्ता हुँदैछ । वार्तामार्फत रुसलाई तत्काल युद्धविराम गराउने युक्रेनको चाहना छ । युद्धविरामसँगै अन्य सम्पूर्ण विषयमा सहमति खोज्नुपर्नेमा युक्रेनका विदेशमन्त्री द्विमित्रो कुलेबाको जोड छ । हिजो मात्रै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारेको छलफल गर्न तयार रहेको बताउनुभएको थियो । तर त्यसका लागि जनमत सङ्ग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षबाट हुनुपर्नेमा उहाँको जोड छ। रुसका राष्ट्रपति र टर्कीका समकक्षीबीचको पछिल्लो ट...

रुस र युक्रेनबीच आज पनि टर्कीमा वार्ता हुँदै

काठमाडौं । रुस र युक्रेनबीच आज मंगलबार पनि टर्कीमा शान्ति वार्ता हुँदैछ । वार्तामार्फत रुसलाई तत्काल युद्धबिराम गराउने युक्रेनको चाहना छ । युद्धबिरामसँगै अन्य सम्पूर्ण विषयमा सहमति खोज्नुपर्ने युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाको भनाई छ । रुस भने युक्रेनलाई निशस्त्र बनाई तटस्थ हैसियतमा पुर्‍याएपछि मात्रै हतियार बिसाउने योजनामा छ । यसैबीच, रुसी सेनाले युक्रेनको उत्तरी क्षेत्रमा […]

रुस-युक्रेन दोस्रो चरणको वार्ता आज हुँदै

काठमाडौं : रुस र युक्रेनबीच दोस्रो चरणको शान्ति आज हुँदै छ।रुसी टोली वार्तास्थल पुगेको छ। रुसका तर्फबाट वार्तामा रुसी राष्ट्रपतिका सहयोगी तथा वार्ता टोली प्रमुख भ्लादिमिर मेडिनेस्की छन्।  वार्ता पोल्याण्ड र बेलारुसको सिमानामा गरिने रुसी संचार माध्यमहरुले जनाएका छन्। वार्ताका लागि युक्रेनी टोली भने आज पुग्ने बताइएको छ।जारी युद्धको अन्त्यका लागि दुबै देश दोस्रो चरणको शान्ति वार्तामा बस्ने भएका हुन्। वार्ता स्थलका विषयमा दुबै पक्ष सहमत हुने अनुमान गरिएको छ।साथै आज हुने वार्तामा दुवै पक्षले युद

आज विश्व रेडक्रस दिवस, हेनरी ड्युनाको सम्झना गरिँदै

काठमाण्डौ - आज विश्व रेडक्रस दिवस । रेडक्रसका संस्थापक जीन हेनरी ड्युनाको सम्झनामा यो दिवस विश्वभर मनाइँदै छ । नेपालसहित विभिन्न देशमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले यो वर्ष भीडभाड हुने औपचारिक कार्यक्रम भने तय गरिएको छैन । कोरोना सङ्क्रमण भएका देशहरुमा भने औपचारिक कार्यक्रमहरु पनि हुँदै छ । नोबेल शान्ति पुरस्कारका प्रथम विजेतासमेत रहनुभएका रेडक्रसका संस्थापक ड्युनाको सन् १८२८ को मे ८ मा जन्म भएको थियो ।   उहाँको जन्म दिनको अवसरमा नै हरेक वर्ष आजकै दिन रेडक्रस दिवस मनाउन थालिएको हो । रेडक्रसको मुख्य कामहर...

यस्तो देखियो असन हुँदै वसन्तपुर पुगेको काँग्रेसको विरोध प्रदर्शन

नेपाली काँग्रेसले आज देशभरका स्थानीय तहमा विरोध प्रदर्शन तथा विरोध सभा आयोजना गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै प्रतिपक्षी दल काँग्रेस सडकमा ओर्लिएको हो। यही अवसरमा वसन्तपुरमा काँग्रेसले विरोध प्रदर्शन गर्‍यो। काठमाडौं महानगर काँग्रेसको आयोजना भएको प्रदर्शन शान्ति बाटिका, असन हुँदै वसन्तपुरमा विरोध…