रुस र युक्रेनबीच आज पनि टर्कीमा वार्ता हुँदै

काठमाडौं । रुस र युक्रेनबीच आज मंगलबार पनि टर्कीमा शान्ति वार्ता हुँदैछ । वार्तामार्फत रुसलाई तत्काल युद्धबिराम गराउने युक्रेनको चाहना छ । युद्धबिरामसँगै अन्य सम्पूर्ण विषयमा सहमति खोज्नुपर्ने युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाको भनाई छ । रुस भने युक्रेनलाई निशस्त्र बनाई तटस्थ हैसियतमा पुर्‍याएपछि मात्रै हतियार बिसाउने योजनामा छ । यसैबीच, रुसी सेनाले युक्रेनको उत्तरी क्षेत्रमा […]