‘सँगसँगै बलियो हुँदै युरोपियन युनियन र नेपाल’

५० औं वर्षगाँठको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा दुवैले नियममा आधारित अन्तर्राष्ट्रिय मापदण्ड, शान्ति तथा संवृद्धि, मानवअधिकार र लोकतन्त्रको संरक्षण र प्रवर्धनको सन्दर्भमा साझा प्रतिबद्धता जनाएका छन्।...

सम्बन्धित सामग्री

‘नेपाल-युरोपियन युनियन चलचित्र महोत्सव’ बुधबारदेखि

काठमाडौँ– नेपालस्थित ‘द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपाल’को आयोजनामा बुधबारदेखि काठमाडौँमा ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ आयोजना हुँदैछ । ‘युरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्ष ः सांस्कृतिक विविधताको उत्सव’ नारासँगै १३औँ संस्करणको उक्त महोत्सव यही चैत ७ देखि १० गतेसम्म हुन लागेको हो । ‘युरोपियन युनियन र नेपालको दौत्य सम्बन्धको ५० वर्ष मनाउन युरोपको […]

नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ चैत ७ देखि

नेपाल युरोपियन युनियन चलचित्र महोत्सवको १३औँ संस्करण चैत ७ देखि १०  गतेसम्म सुन्धारास्थित सिटिसी मलमा रहेको सिडिसी सिनेमामा हुने भएको छ।  चलचित्र महोत्सव नेपालका लागि युरोपेली युनियनको डेलिगेसनको कार्यालयले शुक्रबार पत्रकार...

नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव चैत ७ गतेदेखि

काठमाडौँ – द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपालले नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव २०२४ आयोजना गर्दैछ। चलचित्र महोत्सव आगामी चैत ७ गतेदेखि १० गतेसम्म चल्नेछ। यो वर्षको चलचित्र महोत्सव युरोपियन युनियन–नेपाल दौत्यसम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउन गरिएका विविध कार्यक्रमहरूको श्रृंखलाको एउटा हिस्सा रहेको आयोजकको भनाइ छ। ‘युरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्षः साँस्कृतिक विविधताको […]

नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभलको १२ औं संस्करण सम्पन्न

काठमाडौं : नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभलको १२ औं संस्करण सम्पन्न भएको छ। बैशाख १५ गते महेन्द्रनगरबाट सुरु भएको फेस्टिभल काठमाडौंमा समापन गरिएको हो। चलचित्र विकास बोर्डमा डेभिड फ्रेन निर्देशित फिल्म ‘मित्र’ प्रदर्शनसँगै सोमबार फेस्टिभलको समापन गरिएको थियो। युरोपियन युनियनको आयोजनामा भएको यसपटकको फेस्टिभल नेपालका तीनवटा प्रदेशमा भएको थियो। महोत्सवको पहिलो चरण बैशाख १५…

'नेपाल -युरोपियन युनियन फिल्म फेस्टिभल' तीनवटा प्रदेशमा आयोजना हुने

काठमाडौं : ‘नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभल आयोजनाको घोषणा भएको छ। नेपालस्थित युरोपियन युनियनको आयोजनामा बैशाख १५ गतेबाट सुरु हुने फेस्टिभलको १२ औं संस्करण नेपालका तीनवटा प्रदेशमा हुनेछ। महोत्सवको पहिलो चरण सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा बैशाख १५ देखि १७ गतेसम्म आयोजना गरिनेछ। दोस्रो चरण बैशाख २० देखि २२ गतेसम्म कर्णाली प्रदेशको मध्यपश्चिम विश्वविद्धालय सुर्खेतमा हुनेछ। त्यस्तै, फेस्टिभलको अन्तिम…

मिरुना मगर नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलको दूत नियुक्त

काठमाडौं । नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलले अभिनेत्री मिरुना मगरलाई यस वर्षको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । नेपालस्थित युरोपियन युनियनको कार्यालयले यसबारे जानकारी दिंदै ‘कबड्डी ४’ र ‘जारी’ फेम्ड अभिनेत्रीलाई दूत नियुक्त गरेको जनाएको छ । यसपटक तीन ठाउँमा फेस्टिभल आयोजना हुँदैछ । २८ देखि ३० अप्रिलसम्म सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर, मे ३ देखि ५ […]

नेपाल युरोपियन युनियन चलचित्र महोत्सव काठमाण्डौ र सुर्खेतमा

काठमाण्डाै - नेपाल युरोपियन युनियन चलचित्र महोत्सवको ११औँ संस्करण कात्तिक १२ गतेदेखि सुरू हुने भएको छ । नेपालमा रहेको युरोपियन युनियनको प्रतिनिधिमण्डलकी उपप्रमुख जोयेले हिभोनेटले यसवर्ष १३ युरोपेली र तीन नेपाली चलचित्र देखाइने जानकारी दिनुभयो। महोत्सव कात्तिक ११ देखि १५ सम्म काठमाण्डाैकाे चलचित्र विकास बोर्डको सभाहल र १९ देखि २२ सम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना हुनेछ। त्यहाँ पाँच युरोपेली र तीन नेपाली चलचित्र प्रदर्शन गरिनेछ। महोत्सवमा रीता हुतानेन निर्देशित ‘गड्स अफ मोलेन्बेक’, लोरेन्ट...

दशौँ ‘नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल २०७८’ आजबाट

काठमाडौँ– ‘नेपाल–युरोपियन युनियन भर्चुअल फिल्म फेस्टिभल २०७८’ आजबाट सुरु भएको छ। कोरोना महामारीबिच भएको दशौँ संस्करण ‘फेस्टिभल स्कोप’ मार्फत भर्चुअल रुपमा आयोजना हुँदैछ। नेपालस्थित युरोपियन युनियनद्वारा आयोजित महोत्सवमा विभिन्न १४ युरोपियन देशका १५ चलचित्रका साथै अन्य २४ चलचित्रहरु प्रदर्शन हुनेछन्। नेपालका आमा कान्डो, बुलबुल, को हजबेन्ड, सरिता – टेल मि हु आइ एम, स्पिस्ट इन्ड […]

‘नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभल’मा तीन नेपाली फिल्म पनि देखाइने

काठमाडौं : नेपालस्थित युरोपियन युनियनको डेलिगेसनले ‘नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभल २०७८’ अनलाइन प्लाल्टफर्म ‘फेस्टिभल स्कोप’मार्फत आयोजना गर्नेछ। महोत्सवको दशौँ संस्करण आउँदो असोज १ देखि ९ सम्म सञ्चालन हुनेछ। महोत्सवमा विभिन्न पुरस्कार जित्न सफल १४ युरोपियन मुलुकका १५ फिल्मका साथै अन्य २४ फिल्महरू प्रदर्शन गरिने छन्। फेस्टिभलमा विभिन्न पुरस्कार जित्न सफल…