यस्तो देखियो असन हुँदै वसन्तपुर पुगेको काँग्रेसको विरोध प्रदर्शन

नेपाली काँग्रेसले आज देशभरका स्थानीय तहमा विरोध प्रदर्शन तथा विरोध सभा आयोजना गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै प्रतिपक्षी दल काँग्रेस सडकमा ओर्लिएको हो। यही अवसरमा वसन्तपुरमा काँग्रेसले विरोध प्रदर्शन गर्‍यो। काठमाडौं महानगर काँग्रेसको आयोजना भएको प्रदर्शन शान्ति बाटिका, असन हुँदै वसन्तपुरमा विरोध…

सम्बन्धित सामग्री

नेपाली विहारमाथिको हस्तक्षेप भन्दै प्रदर्शन [फोटोफिचर]

सम्पदा अभियानकर्मी एवं स्थानीयले असन चोकमा  विरोध प्रदर्शन गरेका छन् ।

नेपाली विहारमाथिको हस्तक्षेप भन्दै प्रदर्शन [फोटोफिचर]

सम्पदा अभियानकर्मी एवं स्थानीयले असन चोकमा  विरोध प्रदर्शन गरेका छन् ।

राप्रपा नेपालले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने

काठमाडौं । आज काठमाडौंमा राप्रपा नेपालले विरोध प्रदर्शन गर्ने भएको छ । संयुक्त संयोजित संगठनहरूद्वारा आयोजित विरोध प्रदर्शन दिउँसो २ बजे प्रदर्शन गर्न लागेका हुन् । भद्रकालिमा भेला भई न्युरोड, असन हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा हुने प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिए । भ्रष्टचार विरधेी तथा सुशासनको पक्षमा, सीमा अतिक्रमण बन्द गर्नुपर्ने, विदेशी हस्तक्षेप […]

राप्रपा नेपालले आज काठमाडौँमा विरोध प्रदर्शन गर्ने

काठमाडौँ- आज काठमाडौँमा राप्रपा नेपालले विरोध प्रदर्शन गर्ने भएको छ ।  संयुक्त संयोजित संगठनहरुद्धारा आयोजित बिरोध प्रदर्शन दिउँसो २ बजे प्रदर्शन गर्न लागेका हुन ।  भद्रकालिमा भेला भई न्युरोड, असन हुदैँ रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभा हुने प्रवक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिएका छन् ।  ...

महँगी र भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ। गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर एमालेले विरोध प्रदर्शन गरेको हो। राजधानीका विभिन्न स्थानबाट निस्केको र्‍याली वसन्तपुरमा मिसिएर असन, भोटाहिटी, प्याफल, नरदेवी, बाङ्गेमूढा, हुँदै शान्तिबाटिकामा पुगेर समापन […]

महँगी र भ्रष्टाचारविरुद्ध एमालेकाे विराेध प्रदर्शन (तस्बिरहरू)

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ । गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर आज साेमवार एमालेले विरोध प्रदर्शन गरेको हो ।  एमालेकाे जनप्रदर्शन वसन्तपुरमा मिसिएर असन, भोटाहिटी, प्याफल, नरदेवी, बाङ्गेमूढा, हुँदै शान्तिबाटिकामा पुगेर समापन हुनेछ । जनप्रदर्शनमा पार्टीका काठमाण्डाै उपत्यकाका तीन जिल्ला (काठमाण्डाै, ललितपुर, भक्तपुर) उपत्यका विशेष प्रदेश, स...

झरीले रोकिएन एमाले, सिलिन्डरसमेत बोकेर प्रदर्शन (फोटो फिचर)

काठमाडौं : वर्षा र बादलका बीचमा पनि नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ।गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर एमालेले विरोध प्रदर्शन गरेको हो। जनप्रदर्शन वसन्तपुरमा मिसिएर असन, भोटाहिटी, प्याफल, नरदेवी, बाङ्गेमूढा, हुँदै शान्तिबाटिकामा पुगेर समापन भएको छ।जनप्रदर्शनमा पार्टीका काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) उपत्यका विशेष प्रदेश, सम्पर्क कमि

महिला हिंसाका विरुद्ध राजधानीमा महिला संगठनहरूको प्रदर्शन र विरोधसभा

काठमाडौँ । महिलाहरूमाथि शृङ्खलाबद्ध रूपमा भइरहेका हिंसा, बलात्कार र हत्याका विरुद्धमा २०७७ फागुन ८ गते राजधानीमा विरोध प्रदर्शन र सभा सम्पन्न गरिएको छ । नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी), बिप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र नेकपा (संयुक्त) सँग आबद्ध महिला सङ्गठन मिलेर बनेको संयुक्त महिला सङ्घ सङ्घर्ष समितिको आयोजनामा सो विरोध प्रदर्शन र सभा सम्पन्न गरिएको हो । राजधानीको शान्तिबाटिका रत्नपार्कबाट सुरु भएको विरोध जुलुस असन, ईन्द्रचोक हुँदै बसन्तपुर डबलीमा पुगेर विरोधसभामा परिणत भएको थियो । अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनको सञ्चालनमा विरोध सभा अघि बढेको थियो । विरोधसभालाई सम्बोधन गर्ने महिला नेतृहरूमा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की अध्यक्ष अम्बिका मुडभरी, बैज्ञानिक समाजवादी महिला सङ्गठनकी अध्यक्ष धनकुमारी सुनार, नेपाल महिला फेडरेसनकी सचिव आसा महर्जन र अखिल नेपाल महिला युनियनकी अध्यक्ष सीता सुवेदी रहेका थिए । सभालाई सम्बोधन गर्दै महिला नेतृहरूले देशमा शृङ्खलाबद्ध रूपमा भइरहेका महिलामाथिको हिंसा, बलात्कार र हत्याका विरुद्धमा सङ्घर्षमा जुट्न अपिल गरे । सरकार महिला हिंसाका घटनाप्रति संवेदनशील बन्न नसकेको भन्दै उनीहरूले बलात्कारी र हत्यारामाथि कडा कारबाही गर्न माग गरे । विरोधसभामा कवयित्री तथा लेखिका सरिता तिवारी र इन्दिरा अधिकारीले महिला हिंसाका विरुद्धमा सशक्त कविता वाचन गरेका थिए । भागरथी भट्टलगायत देशभरि भएका महिला हिंसा, बलात्कार र हत्याका विरुद्धमा आयोजित सो प्रदर्शनमा सहभागीहरूले “हत्यारा बलात्कारीलाई कारबाही गर”, “महिला हिंसा बन्द गर”, “बलात्कारीलाई सार्वजनिक गर”, “फासिवादी सरकार मुर्दावाद”, “भ्रष्टाचारीलाइ कारबाही गर”, “वैदेशिक हस्तक्षेप बन्द गर”, “हिंसा होइन, सुरक्षा दे”, “दमन होइन, अधिकार दे” र “संयुक्त महिला आन्दोलन जिन्दावाद” लगायतका नारा लगाएका थिए ।

यस्तो देखियो असन हुँदै वसन्तपुर पुगेको काँग्रेसको विरोध प्रदर्शन

नेपाली काँग्रेसले आज देशभरका स्थानीय तहमा विरोध प्रदर्शन तथा विरोध सभा आयोजना गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै प्रतिपक्षी दल काँग्रेस सडकमा ओर्लिएको हो। यही अवसरमा वसन्तपुरमा काँग्रेसले विरोध प्रदर्शन गर्‍यो। काठमाडौं महानगर काँग्रेसको आयोजना भएको प्रदर्शन शान्ति बाटिका, असन हुँदै वसन्तपुरमा