सन् २०२२ को पहिलो स्मार्टफोनः वानप्लस १० प्रो, कस्ता छन् फिचर ?

वानप्लस १० प्रो सन् २०२२ को पहिलो फोनको रुपमा सार्वजनिक हुने भएको छ ।  वानप्लस १० प्रो सन् २०२२ को जानवरी ११ मा सार्वजनिक हुने भएको हो । विबो मार्फत वानप्लसका सहसंस्थापक पिट लाउले गत महिना वानप्लस १० प्रो स्मार्टफोन सार्वजनिक हुने जानकारी दिएका थिए । अहिलेसम्म धेरैजसो कम्पनीले मार्च वा अप्रिलमा मात्रै स्मार्टफोन सार्वजनिक गर्ने गर्दथ्यो तर यो वर्ष भने कम्पनीले पहिलेनै...

सम्बन्धित सामग्री

मेसेन्जरमा सुरु हुँदै एण्ड टू एण्ड एन्क्रिप्सन, च्याटहरू सुरक्षित हुने

सोसल मिडिया प्लाटफर्म फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो फेसबुक मेसेन्जरमा एण्ड टू एण्ड एन्क्रिप्सन फिचर सुरु गर्ने घोषणा गरेको छ । मेसेन्जरमा डिफल्ट रुपमै उक्त प्राइभेसी फिचर थप गर्न लागिएको एक ब्लग पोष्टमार्फत् कम्पनीले पुष्टि गरेको छ । कम्पनीले सन् २०२२ को जनवरीदेखि नै मेसेन्जर प्रयोगकर्तालाई ग्रुप मेसेज तथा मेसेन्जरबाट गरिने कलमा एण्ड टू एण्ड […]

चिसो काठमाडौंमा विश्वकपको सरगर्मी (फोटो फिचर)

काठमाडौं :  सन् २०२२ को नोभेम्बर २१ तारिखबाट सुरु भएको फिफा विश्वकप फुटबल प्रतियोगिता डिसेम्बर १८ सम्म कतारमा भइरहेको छ। प्रतियोगिताअन्तर्गत प्रारम्भिक चरणमा ८ समूहमा विभाजित रहेर ३२ राष्ट्र प्रतिष्पर्धा गरेका थिए । जसमा हालसम्म प्रि क्वार्टर फाइनलमा पुग्ने १६ राष्ट्रको टुंगो लागिसकेको छ भने बाँकी १६ राष्ट्र प्रतियोगिताबाट बाहिरिसकेका छन्।साथै आजबाट प्रि क्वाटर फाइनलका खेलहरू सुरु हुँदै छन्। विश्वकप फुटबल मध्यपूर्वमा र यससमयमा हुन लागेको यो पहिलो पटक हो। यससँगै कतार विश्वकप फुटबल आयोजन

यस्ताे छ विश्वकपको सरगर्मी (फोटो-फिचर)

काठमाडाैँ- सन् २०२२ को नोभेम्बर २१ तारिखबाट सुरु भएको फिफा विश्वकप फुटबल प्रतियोगिता डिसेम्बर १८ सम्म कतारमा भइरहेको छ। प्रतियोगिताअन्तर्गत प्रारम्भिक चरणमा ८ समूहमा विभाजित रहेर ३२ राष्ट्र प्रतिष्पर्धा गरेका थिए। जसमा हालसम्म प्रि-क्वाटर फाइनलमा पुग्ने १६ राष्ट्रको टुंगो लागिसकेको छ भने बाँकी १६ राष्ट्र प्रतियोगिताबाट बाहिरिसकेका छन्। साथै आजबाट प्रि-क्वाटर फाइनलका खेलहरू सुरु हुँदैछन्। […]

ओस्कार अवार्डले माग्यो नेपाली फिल्मको आवेदन

काठमाडौँ । द एकेडेमी अफ मोसन पिक्चर एण्ड साइन्सेजले ९५ औँ ओस्कार अवार्डका लागि आवेदन खुलाएको छ । नेपालस्थित ओस्कराको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सूचना जारी गर्दै भदौ ३० गतेभित्र फिल्म बुझाउन आग्रह गरेको छ । नेपालबाट सिफारिस हुने फिल्मले अन्तर्राष्ट्रिय फिचर विधामा प्रतिस्पर्धाको मौका पाउनेछ । सन् २०२२ जनवरी १ देखि नोभेम्बर ३० […]

विन्डोज ११ मा अब तेस्रो पार्टी विजेट उपलब्ध हुने

सन् २०२२ को अन्त्यसम्ममा विन्डोज ११ मा तेस्रो पार्टी विजेट उपलब्ध हुने भएको छ । डेभलपरहरुले माइक्रोसफ्टको एडप्टिभ कार्ड प्लेटफर्म प्रयोग गरेर विन ३२ एप र प्रोग्रेसिभ वेब एपहरुका लागि विजेट बनाउन सक्ने भएका छन् । विन्डोजका प्रयोगकर्ताहरु विजेटको फिचर एकदमै मनपराउने हुँदा पनि कम्पनीले यो फिचर सार्वजनिक गरेको बताएको छ । सबैजनाको व्यस्त जीवनमा कुनै पनि कुराको सर्टकट...

सन् २०२२ मा पुनः क्रोनोलोजिकल फिड ल्याउँदै इन्स्टाग्राम

इन्स्टाग्रामले सन् २०२२ मा पुनः  क्रोनोलोजिकल फिड ल्याउने भएको छ । इन्स्टाग्रामको शीर्ष अधिकारीले बुधबार यस बारेमा जानकारी दिएका थिए । उनले अब एपमा प्रयोगकर्ताहरुले क्रोनोलोजिकल फिडको अप्सन छान्न सक्ने बताएका छन् । कम्पनीले यस फिचरमा महिनौँ देखि काम गरिरहेको पनि उनले बताएका छन् । इन्स्टाग्रामले हालै फलो नगरेको अकाउन्टको पोस्ट देखाएर सजेस्टेड पोस्ट भनेर पनि फिचर...

स्टोरी फिचर बन्द गर्दै लिंक्डइन

लिंक्डइनले एक वर्ष पछि आफ्नो स्टोरी फिचर बन्द गर्ने भएको छ । कम्पनीले सन् २०२२ सेप्टेम्बरको अन्त्यसम्ममा यो फिचर बन्द गर्ने भएको हो । २४ घण्टामा डिलिट हुने पोस्ट सबै सामाजिक सञ्जाललाई नमिल्ने देखिएको जनाइएको छ । लिंक्डइनका अनुसार एपको प्रयोगकर्ताहरुले सधैँभरी आफ्नो प्रोफाइलमा रहिरहने खालको कन्टेन्ट चाहेकाले यो फिचर हटाइएको हो । कम्पनीले लिंक्डइनमा पनि केही...