यस्ताे छ विश्वकपको सरगर्मी (फोटो-फिचर)

काठमाडाैँ- सन् २०२२ को नोभेम्बर २१ तारिखबाट सुरु भएको फिफा विश्वकप फुटबल प्रतियोगिता डिसेम्बर १८ सम्म कतारमा भइरहेको छ। प्रतियोगिताअन्तर्गत प्रारम्भिक चरणमा ८ समूहमा विभाजित रहेर ३२ राष्ट्र प्रतिष्पर्धा गरेका थिए। जसमा हालसम्म प्रि-क्वाटर फाइनलमा पुग्ने १६ राष्ट्रको टुंगो लागिसकेको छ भने बाँकी १६ राष्ट्र प्रतियोगिताबाट बाहिरिसकेका छन्। साथै आजबाट प्रि-क्वाटर फाइनलका खेलहरू सुरु हुँदैछन्। […]