चिसो काठमाडौंमा विश्वकपको सरगर्मी (फोटो फिचर)

काठमाडौं :  सन् २०२२ को नोभेम्बर २१ तारिखबाट सुरु भएको फिफा विश्वकप फुटबल प्रतियोगिता डिसेम्बर १८ सम्म कतारमा भइरहेको छ। प्रतियोगिताअन्तर्गत प्रारम्भिक चरणमा ८ समूहमा विभाजित रहेर ३२ राष्ट्र प्रतिष्पर्धा गरेका थिए । जसमा हालसम्म प्रि क्वार्टर फाइनलमा पुग्ने १६ राष्ट्रको टुंगो लागिसकेको छ भने बाँकी १६ राष्ट्र प्रतियोगिताबाट बाहिरिसकेका छन्।साथै आजबाट प्रि क्वाटर फाइनलका खेलहरू सुरु हुँदै छन्। विश्वकप फुटबल मध्यपूर्वमा र यससमयमा हुन लागेको यो पहिलो पटक हो। यससँगै कतार विश्वकप फुटबल आयोजन