ओस्कार अवार्डले माग्यो नेपाली फिल्मको आवेदन

काठमाडौँ । द एकेडेमी अफ मोसन पिक्चर एण्ड साइन्सेजले ९५ औँ ओस्कार अवार्डका लागि आवेदन खुलाएको छ । नेपालस्थित ओस्कराको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सूचना जारी गर्दै भदौ ३० गतेभित्र फिल्म बुझाउन आग्रह गरेको छ । नेपालबाट सिफारिस हुने फिल्मले अन्तर्राष्ट्रिय फिचर विधामा प्रतिस्पर्धाको मौका पाउनेछ । सन् २०२२ जनवरी १ देखि नोभेम्बर ३० […]