एकीकृत समाजवादीको स्थायी समिति बैठक सुरू

३१ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचन समीक्षा र मन्त्री फेरबदलका विषयमा छलफलने कपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरू भएको छ। पार्टी कार्यालय आलोकनगरमा सुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने एकीकृत समाजवादीले बताएको छ।

सम्बन्धित सामग्री

एकीकृत समाजवादीको स्थायी समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी समिति बैठक आइतबार पनि बस्ने भएको छ । शनिबार केही नेताहरूले बोल्न बाँकी रहेपछि आइतबार पनि बैठक बस्ने भएको हो । शनिबार १८ जना नेताहरूले समसामयिक राजनीति र अब के गर्ने भन्नेबारे धारणा राखेका थिए । बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा संगठन निर्माणका […]

एसको स्थायी समिति बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी)को स्थायी समिति बैठक आज पुनः बस्दै छ । हिजो अठार जना नेताले आफ्नो धारणा राखेपछि बैठक स्थगित भएको थियो ।

नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठक आज बस्दै

काठमाडौं । सरकारमा सहभागिताको विषयमा टुङ्गो लगाउन आज नेकपा (एकीकृत समाजवादी) को स्थायी समितिको बैठक बस्दैछ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको समीक्षा, पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिका, आगामी दिनका लागि रणनीति तथा कार्ययोजना, पार्टीले सरकारमा सहभागी नभए पनि सरकारलाई […] The post नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठक आज बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एकीकृत समाजवादीको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी समिती बैठक शनिबार बस्ने भएकाे छ । बैठक शनिबार बिहान ११ बजे पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने भएकाे हाे । बैठकले निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको समीक्षा, पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिका, आगामी दिनका लागि रणनीति तथा कार्ययोजना, पार्टीले […]

एकीकृत समाजवादीको स्थायी समिति बैठक बस्दै : सरकारमा सहभागिताको विषयमा छलफल हुने

काठमाण्डाै - नेकपा (एकीकृत समाजवादी) को स्थायी समिति बैठक आज बस्दैछ । सरकारमा सहभागिताको विषयमा टुङ्गो लगाउन समाजवादीले बैठक बोलाएको हो । केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकले चुनावमा पार्टीले प्राप्त गरेको परिणामको समीक्षा, पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रम तथा पार्टीको भूमिका, अबको कार्ययोजनालगायतका विषयमा निर्णय लिने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो। एकीकृत समाजवादीले जनवर्गीय सङ्गठनका साथै प्रवासमा रहेका पार्टी निकट सङ्गठन, शुभेच्छुकसँग सुझाव समेत लिएको छ । केहीले ...

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार बस्ने

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागिताको विषयमा टुङ्गो लगाउन यही पुस १६ गते शनिबार स्थायी समितिको बैठक बोलाएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको समीक्षा, पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिका, आगामी दिनका लागि रणनीति तथा कार्ययोजना, पार्टीले सरकारमा […]

एकीकृत समाजवादीको स्थायी समिति बैठक जारी

अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा थप छलफल गर्न नेकपा (एकीकृत समाजवादी)ले स्थायी समिति बैठक सुरु भएको छ । सत्तारुढ गठबन्धन दल एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन सहमत देखिएपछि नेकपा एकीकृत समाजवादीले बैठक बोलाएको हो ।आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित गर्ने सत्ता गठबन्धनले निर्णय गरेको थियो ।  बैठकपछि काँग्रेस नेता रामचन्द्र पौडेलले व्याख

एकीकृत समाजवादीको स्थायी समिति बैठक बस्दै, एमसिसीबारे निर्णय गर्ने

काठमाडौँ – सत्ता गठबन्धनको प्रमुख घटक नेकपा (एकीकृत समाजवादी) ले एमसिसीका सम्बन्धमा आफ्नो आधिकारिक धारणा शनिबार तय गर्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) ले शनिबार एमसिसीबारे छलफल गरी धारणा बनाउनका लागि स्थायी कमिटिको बैठक बोलाएको छ। बिहान ११ बजे बानेश्वरको अर्याल होटलमा बस्ने बैठकमा एमसिसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल हुने र […]

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शनिबार

काठमाडौँ, ३ फागुन। नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थायी समिति बैठक बोलाएको छ । बैठक शनिबार फागुन ७ गते बोलाइएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा पार्टीको चुनावी तयारी, एमसीसी, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लगायतका विषयमा छलफल गर्न स्थायी समिति बैठक बोलाइएको हो ।-File Photo

नेकपा (एस)को स्थायी समिति भोलि बस्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी समिति बैठक शुक्रबार बस्ने भएको छ । भोलि दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने स्थायी कमिटीको आठौं बैठकले २७-२८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले एमालेसहित विभिन्न कम्युनिस्ट पार्टी परित्याग गरी प्रवेश गरेका, […] The post नेकपा (एस)को स्थायी समिति भोलि बस्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.