काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी समिती बैठक शनिबार बस्ने भएकाे छ । बैठक शनिबार बिहान ११ बजे पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने भएकाे हाे । बैठकले निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको समीक्षा, पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिका, आगामी दिनका लागि रणनीति तथा कार्ययोजना, पार्टीले […]