काठमाडौँ – सत्ता गठबन्धनको प्रमुख घटक नेकपा (एकीकृत समाजवादी) ले एमसिसीका सम्बन्धमा आफ्नो आधिकारिक धारणा शनिबार तय गर्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) ले शनिबार एमसिसीबारे छलफल गरी धारणा बनाउनका लागि स्थायी कमिटिको बैठक बोलाएको छ। बिहान ११ बजे बानेश्वरको अर्याल होटलमा बस्ने बैठकमा एमसिसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल हुने र […]