नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठक आज बस्दै

काठमाडौं । सरकारमा सहभागिताको विषयमा टुङ्गो लगाउन आज नेकपा (एकीकृत समाजवादी) को स्थायी समितिको बैठक बस्दैछ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको समीक्षा, पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिका, आगामी दिनका लागि रणनीति तथा कार्ययोजना, पार्टीले सरकारमा सहभागी नभए पनि सरकारलाई […] The post नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठक आज बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

पटक-पटक स्थगित माओवादी स्थायी समिति बैठक आज बस्दै

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी पटक पटक सरेर शनिवार अपरान्ह १ बजेका लागि बोलाईएको छ ।  समसमायकि राजनीतिक बिषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन: गृह मन्त्रालय दिने वा नदिने बारेको लफडासहित स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रिय बिभाग बाँडफाँडको अजेन्डाका लागि बसिरहेको बै...

पटक-पटक स्थगित माओवादी स्थायी समिति बैठक आज बस्दै

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी पटक पटक सरेर शनिवार अपरान्ह १ बजेका लागि बोलाईएको छ ।  समसमायकि राजनीतिक बिषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन: गृह मन्त्रालय दिने वा नदिने बारेको लफडासहित स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रिय बिभाग बाँडफाँडको अजेन्डाका लागि बसिरहेको बै...

पदाधिकारी टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, भदौ ३। नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ८ः ३० मा बस्नेछ । यसअघि पदाधिकारीलाई अन्तिम रूप दिने भन्दै माओवादीले विहिबार विहान नौ बजे बालाएको बैठक सारेर साँझ ६ बजेका तय गरेको थियो । तर, नेताहरुको कार्य व्यस्तता र संसद् बैठक लम्बिएको कारण विहिबारको बैठक स्थगित […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, आजै पदाधिकारी टुंगो लगाउने तयारी

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ८:३० मा बस्नेछ । यसअघि बिहीबार बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तता र संसद् बैठक लम्बिएको कारण स्थगित भएको थियो । आजको बैठकबाट पदाधिकारीलाई अन्तिम रूप दिने माओवादीले जनाएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल

पदाधिकारी टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । बिहीबार बस्ने भनिए पनि पटक–पटक सर्दै स्थगित भएको बैठक आज बस्न लागेको हो ।  बैठकबाट पदाधिकारीलाई अन्तिम रूप दिने माओवादीले जनाएको छ ।  बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ । बैठक साढे ८ बजे बस्नेछ । आज...

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं, १ भदौ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । दिउँसो १ बजे कैन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले आगामी निर्वाचनको तयारीबारे छलफल गर्ने जनाइएको छ । बैठकमा डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानले राखेका सर्त र चुनावी रणनीतिबारे छलफल हुनेछ ।

एमाले स्थायी समिति बैठक बस्दै, नेपाल पक्ष पनि सहभागी हुने

काठमाडौ :  नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दै छ। कार्यदलको बैठक सकिएपछि स्थायी कमिटीको बैठक बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।आजको स्थायी कमिटी बैठकमा एमालेको माधव नेपाल समूह पनि सहभागी हुने उनले जानकारी दिए।  बैठक ४ बजे बालुवाटारमा बस्न लागेको हो।एमालेमा देखिएको समस्या समाधानका लागि गठित एकता कार्यदलको बैठक सिंहदरबारमा जारी छ। दुवै पक्षका कार्यदलहरूले आजको बैठकले सुखद् समाचार दिन सक्ने प्रतिक्रिया दिएका छन्।एमालेको विवाद समाधान कार्यदलले गरेको सहमति अ

आज माओवादी केन्द्रको स्थायी समिति बैठक

न्युज अफ नेपाल,काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने नेता लीलामणि पोख्रेलले जानकारी दिए। आजको बैठकमा पार्टीको विधान संशोधन, प्रदेश २ मा रिक्त रहेको एक समानुपातिक सांसदको नियुक्तिसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने माओवादी स्रोतले जनाएको छ। मंगलबारको बैठकले रिक्त समानुपातिक […]

माओवादी स्थायी समिति बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने

काठमाडाैं। नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषय र सत्ता समीकरणबारे छलफल हुने बताइएको छ। २३ फागुनमा सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युतिएपछि ओली नेतृत्वको सरकार परिवर्तन गर्न खोजिरहेको छ। यद्यपि नयाँ सरकार गठनको टुंगो नलाग्दा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छैन।