लुम्बिनी भ्रमण गर्ने मोदीको सपना पूरा हुँदै, यस्तो छ सम्भावित तालिका

बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धको जन्मस्थल लुम्बिनी आउने भएका छन् । पटकपटक नेपाल भ्रमण गरिसकेका मोदी पहिलो पटक लुम्बिनी आउन लागेका हुन् ।उनी सन् २०१४ मा नेपाल भ्रमणमा आउँदासमेत लुम्बिनी भ्रमणमा जान चाहेका थिए । यद्यपि, उनी लुम्बिनी गएनन् । आगामी जेठ २ गते बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आएर मायादेवी मन्दिरमा पूजाआजा गर्ने भएका हुन् । उनी भारतीय हेलिकप्टरबाट सिधै लुम्बिनी आउने र भ्रमण सकेर उतै फर्कने स्थानीय अधिकारीले जनाए

सम्बन्धित सामग्री

राष्ट्रसङ्घका महासचिवको लुम्बिनी भ्रमण : पर्यटन प्रवर्द्धन हुने विश्वास

लुम्बिनी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएपछि लुम्बिनी क्षेत्रका बासिन्दा उत्साहित भएका छन् । महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा पनि गरिएको छ । विश्वमा शान्ति स्थापनामा विशेष भूमिका खेल्दै आएको विश्व संस्था संयुक्त राष्ट्रसङ्घका […]

महासचिव गुटेरेसको लुम्बिनी भ्रमण, विश्वभर शान्ति प्रवाह हुने अपेक्षा

लुम्बिनी- संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तले सन् १९६७ को अप्रिलमा बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गरे । त्यस भ्रमणसँगै लुम्बिनीको विकास र प्रचारप्रसारमा महत्त्वपूर्ण थालनी भयो । राष्ट्रसंघका तेस्रा महासचिव ऊको त्यो भ्रमणसँगै लुम्बिनीको विकासमा महत्त्वपूर्ण योगदान पुगेको बताइँदै आएको छ । उनको पहलमा यस क्षेत्रको विकासका एउटा अन्तर्राष्ट्रिय समिति गठन भएको थियो । त्यसक्रममा […]

लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि

रुपन्देही- लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि भएको छ। कोभिड-१९ महामारीको कारण लुम्बिनी भ्रमण गर्न जाने बाह्य तथा आन्तरिक पर्यटकमा कमी भए पनि २०२२ पछि पर्यटकमा वृद्धि भएको लुम्बिनी विकास कोषले बताएको हो। सन् २०१९ सम्म करिब १७ लाख बाह्य र आन्तरिक पर्यटक आउने गरेकोमा कारोना महामारीको कारण घटेर २०२० मा २ लाख […]

लुम्बिनी भ्रमण गर्नेमा भारतीय पर्यटक बढी

सन् २०२२ मा ९ लाख पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन् । कोरोना भाइरस संक्रमण न्यून भएपछि पर्यटकका लागि खुल्ला गरिएको बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र भ्रमण गर्ने पर्यटकहरु अहिले बढ्दै गएका छन् । सन् २०२१ मा कुल ५ लाख ८ हजार ८ सय ९२ पर्यटकले लुम्बिनीलाई आफ्नो गन्तव्य बनाएकोमा २०२२ मा लुम्बिनीलाई आफ्नो भ्रमण गन्तव्य […]

मोदीको लुम्बिनी भ्रमण: धार्मिक कूटनीतिबाट सम्बन्ध सुधारको प्रयास

बुटवल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक कूटनीतिबाट नेपालसँगको सम्बन्ध सुधारको प्रयास गरेका छन् । २५६६औं बुद्ध जयन्तीको अवसरमा सोमबार लुम्बिनी आएका मोदीले आफूलाई राजनीतिकभन्दा पनि धार्मिक भ्रमणबाट आनन्द मिल्ने बताए । मलाई नेपाल आउँदा कुनै राजनीतिक भ्रमणभन्दा छुट्टै आनन्द आउँछ मोदीले नेपाल प्राचीन सभ्यताको प्रतीक रहेको बताउँदै नेपाल आउँदा आफू अत्यन्तै खुसी हुने बताएका […] The post मोदीको लुम्बिनी भ्रमण: धार्मिक कूटनीतिबाट सम्बन्ध सुधारको प्रयास appeared first on राजधानी राष्ट्रिय दैनिक.

यस्तो छ मोदीको लुम्बिनी भ्रमण तालिका

काठमाडौं, १ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा भोलि बुद्ध पूर्णिमामा आउँदैछ । मोदीको भ्रमण तालिका सार्वजनिक भइसकेको छ । मोदी नेपाली समय अनुसार विहान १० बजेर ५५ मिनेटमा लुम्बिनी स्थित हेलिप्याडमा हेलिकोप्टरबाट ल्यान्ड गर्नेछन् । उनी ११ बजेर १५ मिनेटमा मायादेवी मन्दिर पुग्नेछन् । ११ बजेर ४५ मिनेटमा भूमि पूजा गर्नेछन् । […]

भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण भव्य बनाउने तयारी

लुम्बिनी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणलाई भव्य बनाउन लुम्बिनीमा व्यापक तयारी थालिएको छ । २५६६ औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवसको अवसरमा जेठ २ गते भारतीय प्रधानमन्त्री मोदी बुद्ध जन्मस्थल लुम्बिनी आउने कार्यक्रम तय भएको छ । मोदी जेठ २ गते भारतको सारनाथबाट हेलिकप्टरमा लुम्बिनी आउने कार्यक्रम छ । उनी लुम्बिनी बिहानको करिब ११ बजे […]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण निश्चित

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण सुरक्षा ब्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेशल प्रोटेक्सन गार्ड) भैरहवा आएका छन् । साथै मोदीले प्रयोग गर्ने गाडी पनि भैरहवा ल्याइएको छ । बुधबार बिहान भारतीय वायुसेनाको विमान मार्फत् गौतमबुद्ध विमानस्थलमा सुरक्षाकर्मी र मोदीले प्रयोग गर्ने गाडी ल्याइएको हो । मोदीका सुरक्षाकर्मी […] The post भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण निश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक.

कोरोना कालमा पाँच लाख पर्यटकद्वारा लुम्बिनी भ्रमण

भैरहवा-कोरोना कालमै बुद्ध जन्मस्थल लुम्बिनीमा वर्ष २०२१ मा स्वदेशी, भारतीय र तेस्रो मुलुकका गरी कुल ५ लाख ८ हजार ८ सय ९२ जना पर्यटक आएका छन् ।लुम्बिनी भ्रमण गर्नेमा सबैभन्दा बढी आन्तरिक पर्यटक नै छन् । कोरोना भाइरस संक्रमण र जोखिम बढेसँगै २०२१ का ३ महिना मे, जुन, जुलाई पूर्णरुपमा लुम्बिनी क्षेत्र पर्यटकका लागि बन्द […]