यस्तो छ मोदीको लुम्बिनी भ्रमण तालिका

काठमाडौं, १ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा भोलि बुद्ध पूर्णिमामा आउँदैछ । मोदीको भ्रमण तालिका सार्वजनिक भइसकेको छ । मोदी नेपाली समय अनुसार विहान १० बजेर ५५ मिनेटमा लुम्बिनी स्थित हेलिप्याडमा हेलिकोप्टरबाट ल्यान्ड गर्नेछन् । उनी ११ बजेर १५ मिनेटमा मायादेवी मन्दिर पुग्नेछन् । ११ बजेर ४५ मिनेटमा भूमि पूजा गर्नेछन् । […]

सम्बन्धित सामग्री

यस्तो रहनेछ भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण तालिका

सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउँदै छन् । जेठ दुई गते बुद्ध जयन्तीको अवसरमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री मोदी भारतीय वायु सेनाको हेलिकप्टरबाट १०ः४० बजे लुम्बिनी आउनेछन् । त्यस्तै ११ बजे मायादेवी मन्दिरको दर्शन गर्ने, ११ः३० बजे भूमि पूजामा सहभागी हुने, १२ः२० परराष्ट्रमन्त्री डा‍. नारायण खड्कासँग भेट गर्ने, १२ः३० मा प्रधानमन्त्री देउवास

मोदीको भ्रमण तालिका सार्वजनिक, राष्ट्रपतिसँग भेट नहुने

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तालिका सरकारले सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको भ्रमण तालिकामा मोदी काठमाडौँ आउने कार्यक्रम छैन । आफ्नो पाँचौँ नेपाल भ्रमणका रुपमा मोदी आउँदो जेठ २ गते लुम्बिनी आउनेछन् र त्यतैबाट फर्किनेछन् । यसबीच राष्ट्रपति विद्यादेवी भण्डारीसँग मोदीको भेट नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा […]

भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण तालिका सार्वजनिक

काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ । आगामी जेठ २ गते बुद्धि जयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आउने र मोदी सोही दिन लुम्विनीबाटै स्वदेश फर्कनु हुने छ । लुम्बिनीमा मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाले मायादेवी मन्दिरमा संयुक्त पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ । यस्तै, भारतीय प्रधानमन्त्री मोदीले बिहारमा […]

मोदीको लुम्बिनी भ्रमण तालिका : दुई प्रधानमन्त्रीले मायादेवी मन्दिरमा पूजा गर्ने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको तालिका सार्वजनिक गरिएको छ । बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा भारतीय प्रधानमन्त्री लुम्बिनी भ्रमणका लागि आउन लागेको जनाएको छ । यो प्रधानमन्त्री मोदीको पहिलो लुम्बिनी भ्रमण हुनेछ । बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा हुने विशेष समारोहमा प्रधानमन्त्री देउवासँगै प्रधानमन्त्री मोदी...

लुम्बिनीमा बुद्ध पूर्णिमाको दिन के छ मोदीको कार्यतालिका?

काठमाडौँ-  कुर्सी सम्हालेपछि पाँचौ पटक नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तालिका सार्वजनिक भएको छ। आगामी जेठ २ गते सोमबार बुद्ध पूर्णिमाका अवसरमा भारतीय प्रधानमन्त्री मोदी सोझै लुम्बिनी आउन लागेका हुन्। लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी शेरबहादुर देउवासँग शीष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ भने राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गर्नेछन्। मोदीले […]

परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्‍यो मोदीको लुम्बिनी भ्रमण तालिका

काठमाडौँ– परराष्ट्र मन्त्रालयले नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भ्रमण तालिका सार्वजनिक गरेको छ । भारतीय प्रधानमन्त्री मोदी नेपाली समकक्षी शेरबहादुर देउवाको निमन्त्रणामा जेठ २ गते बुद्ध जयन्तीको दिन सिधै लुम्बिनी आउनेछन् ।  उनी भारतीय सीमावर्ती सहरबाट हेलिकप्टरमा लुम्बिनी उत्रने बताइएको छ ...

परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्‍यो मोदीको लुम्बिनी भ्रमण तालिका

काठमाडौँ– परराष्ट्र मन्त्रालयले नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भ्रमण तालिका सार्वजनिक गरेको छ । भारतीय प्रधानमन्त्री मोदी नेपाली समकक्षी शेरबहादुर देउवाको निमन्त्रणामा जेठ २ गते बुद्ध जयन्तीको दिन सिधै लुम्बिनी आउनेछन् ।  उनी भारतीय सीमावर्ती सहरबाट हेलिकप्टरमा लुम्बिनी उत्रने बताइएको छ ...