सरकारले गरेका कामको सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण पनि

२९ असार, काठमाडौं । सरकारले एक वर्षमा गरेका कामको सूची सार्वजनिक गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको एक वर्षे कार्यकाल पुगेको अवसरमा प्रधानमन्त्रीको सचिवालयले निकालेको महत्वपूर्ण कामको सूचिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणलाई समेत राखिएको छ । ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तथा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सम्पन्न,’ विवरणमा लेखिएको छ, […]

सम्बन्धित सामग्री

लुम्बिनीमा देउवा र मोदीले मनाउँदै छन् बुद्धजयन्ती (तस्बिरहरु)

लुम्बिनी – २५६६ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको मूल कार्यक्रम सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पर्यटनमन्त्री प्रेम आलेको उपस्थितिमा कार्यक्रम सुरु भएको हो। आजै बौद्ध सम्मेलन ध्यान केन्द्रको उद्घाटनसमेत भएको छ। यो कार्यक्रममा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार साँझ नै भैरहवा आइपुगिसकेका छन्। मोदीले मायादेवी मन्दिरको दर्शन […]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा (लाइभ)

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनी आएका हुन् ।

लुम्बिनी र कुशिनगरबीच भागिनी सम्बन्धन स्थापना हुने

२५६६ औं शुद्ध जयन्तीका अवसरमा लुम्बिनी भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच गौतमबुद्धको जन्मभूमि रहेको शहर लुम्बिनी र भारतको कुशिनगरबीच भागिनी सम्बन्धन स्थापना गर्ने सैद्धान्तिक सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीइ प्रधानमन्त्री नरेन्द्र मोदी बीच भएको भेटमा दुई शहरबीच भागिनी सम्बन्ध स्थापना गर्ने विषयमा सैद्धान्तिक सहमति भएको परराष्ट्र …

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा (भिडियोसहित)

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले लुम्बिनीमा छन्। आज बिहान लुम्बिनी आएका मोदी आज पुजाआजामा सहभागी भएर आजै साँझ स्वदेश फर्कने कार्यक्रम छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा, प्रधानमन्त्री देउवाले गरे स्वागत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक दिने नेपाल भ्रमणका क्रममा लुम्बिनी आइपुगेका छन् । प्रधानमन्त्री मोदी केही बेरअघि लुम्बिनी आइपुगेका हुन् । मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका छन् । मोदी भारतीय वायु सेनाको हेलिकप्टरबाट लुम्बिनी आएका हुन् ।बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको पूजा, आराधनाका लागि लुम्बिनी आएका मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ ।उनले ११ बजे मायादेवी मन्दिरको दर्शन गर्ने, ११ः३० बजे भूमि पूजामा सहभागी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै

काठमाण्डाै - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै हुनुहुन्छ । उहाँ बिहान साढे १० बजे वायु सेनाको हेलिकप्टरमार्फत लुम्बिनी आउने तयारी छ ।  उहाँले मायादेवी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ । भारतको संस्कृति मन्त्रालयले यहाँ निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) को नेपाल र भारतका प्रधानमन्त्रीले शिलान्यास गर्नेछन् । दिउँसाे दुवै देशका प्रधानमन्त्रीले २५६६ औँ बुद्ध जयन्ती समारोह सम्बोधन गर्ने कार्यक्रम छ । लुम्बिनीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सुरक्षा स्रोतका अनुसार नेपाली ...

मोदीको स्वागतका लागि सिंगारियो लुम्बिनी (फोटोफिचर)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबारको लुम्बिनी भ्रमणमा आउँदैछन् । मोदीको भ्रमणको पूर्वसन्ध्यामा लुम्बिनी क्षेत्र र मायादेवी मन्दिर सिँगारिएको छ । त्यसको वरिपरि चिटिक्क परेका स्वागत द्वार निर्माण गरिएका छन् ।उनको स्वागतका लागि लुम्बिनी क्षेत्रका विभिन्न संरचनामा फुलका माला र बत्ती प्रयोग गरि चिटिक्क पारिएको छ । भारतीय प्रधानमन्त्री मोदी सोमबार एक दिने भ्रमणका लागि सोमबार बिहान १० :४० मा लुम्बिनी भ्रमणमा आउँदैछन् ।

मोदी भ्रमणको पूर्वतयारी : भारतीय सुरक्षाकर्मीले गरे लुम्बिनीमा रेकी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउने तय भएसँगै सुरक्षा तयारी थालिएको छ । उनको सुरक्षा व्यवस्थाका लागि बुधबार भारतीय सैनिक लिएर भारतीय वायुसेवाको विमान लुम्बिनी अवतरण गरेको छ । मोदी बुद्धजयन्तीका...

बुद्धजयन्तीमा लुम्बिनी आउँदै छन् भारतीय प्रधानमन्त्री मोदी

काठमाडौँ-  बुद्धजयन्तीका अवसरमा जेठ २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजन्मस्थल लुम्बिनी आउने भएका छन्। नयाँ दिल्लीस्थित स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदी सांस्कृतिक भ्रमणको सिलसिलामा बुद्ध पूर्णिमाका अवसरमा लुम्बिनी आउने भएका छन्। यद्यपि भ्रमणको ‌‍औपचारिक कार्यतालिका सार्वजनिक भइसकेको छैन। परराष्ट्र स्रोतले भने मोदी भ्रमणबारे अनभिज्ञता प्रकट गरेको छ। पहिलो कार्यकालमा तीनपटक नेपाल भ्रमण गरेका मोदीले […]